Category - Kollywood

‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार...

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

काठमाडौँ। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा...

पर्दामा फेरिदैं प्रदीप, अनमोल कहिले?

कलाकारले पर्दामा आफ्नो पात्रलाई सजिव गराएमात्र ऊ कलाकार हुनुको औचित्य पुष्टि हुन्छ। संसारमा पर्दामा आफूलाई सजिव तुल्याउने कलाकारहरुको सूचि लामो छ। यसका लागि उनीहरुले आफ्नो शरिर र स्वास्थ्यलाई समेत खतरामा पारेका उदाहरणहरु छन्।...

चलचित्र ‘पुजार सार्की’ बाट प्रदीपको लुक्स सार्वजनिक

काठमाडौँ । यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै...

निर्देशक समाजले गर्‍यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई...

‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको...

प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक...

‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराए: ‘रङ्गेली’ निर्देशक अर्जुन

काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले सन्तोषजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि...

‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो

रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ। सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।...

‘महाजात्रा’ रोजीरोटीका लागि गरिने सङ्घर्षको कथा हो : अभिनेता हरिवंश

काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि चलचित्र ‘जात्रा’ मार्फत निर्देशनमा आए प्रदीप भटराई । उनले पहिलो फिल्ममार्फत नै दर्शक र समीक्षकको विश्वास जिते । अर्थात् बक्सअफिसमा फिल्म सफल भयो । सोही कारण पहिलो फिल्मले नै ५१ औँ...

पहिलो दिन ‘रङ्गेली’को देशभर ७० प्रतिशत अकुपेन्सी

काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा...

रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...

केकीको चलचित्र ‘बोक्सीको घर’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर रिलिज गरिएको हो । यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित...

‘सतीदेवी’ हेरेर रुदै निस्किए दर्शक

काठमाडौं । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.