Category - Hollywood

ग्ल्यामरस अवतार छोड्दै सोफिया

एसियन बि्रटिस अभिनेत्री गायिका सोफिया हयात आगामी चलचित्र ‘नचले लण्डन’मा डिग्ल्याम अवतारमा देखिंदैछिन्। ग्ल्यामरस छविबाट चचार् मा आएकी सोफिया आफ्नो त्यो छविभन्दा अलग केही नयाँ प्रयोग गर्ने हिसाबले त्यस्तो भूमिका...

इभा मेन्डिसले भित्री बस्त्र छर्लङ्ग देखाईन

हलिउड अभिनेत्री इभा मेन्डिसले सार्वजनीक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा लज्जित हुनु परेको छ । ३९ वर्षीया अमेरिकी अभिनेत्री इभालाई उनको कपडाले धोका दिएपछि लज्जित हुनु परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक...

चलचित्र उद्योगको लागि चीन विश्वकै दोस्रो ठूलो बजार

चलचित्र उद्योगको लागि चीन विश्वकै दोस्रो ठूलो बजार भएको छ । यस अघि जापान दोस्रो ठूलो बजार रहेको थियो । द मोसन पिक्चर्स एसोसियसन अफ अमेरिकाले गरेको अध्ययनले चीन विश्वमै चलचित्र क्षेत्रका लागि दोस्रो ठूलो बजार भएको खुलासा भएको हो...

इंग्ल्याण्डकी सेक्सी मोडल तथा अभिनेत्री केली ब्रुक (फोटो फिचर)

इंग्ल्याण्डकी सेक्सी मोडल तथा अभिनेत्री केली ब्रुकको शरीर आफैमा लोभलाग्दो छ । ३३ वर्षीया केलीको जवानी देखेर नलठ्ठिने सायदै होलान् ।हालैमा केलीलाई अमेरिकाको मियामी समन्द्री तटमा मादक अन्दाजमा देखियो । छुट्टी मनाउन त्यहाँ पुगेकी...

चर्चित गायिका रीता ओरा अब नायिका

हलिउडकी चर्चित गायिका रीता ओरा पनि अभिनयमा आउने भएकी छन् । सांगीतिक क्षेत्रमा ‘आरआईपी’जस्ता हिट एल्बम दिएर चर्चाको शिखरमा पुग्न सफल यी गायिकाले निर्माणाधीन चलचित्र ‘फास्ट एन्ड फ्युरिअस सिक्स’मार्फत अभिनय करियर सुरु गर्न लागेकी...

ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसको ह्याट्रिक

  विश्व चर्चित ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसले तेस्रो पटक सर्वोत्कृष्ट अभिनेता पुरस्कार जित्नुभएको छ । उहाँले चलचित्र लिङ्कन मार्फत तेश्रो पटक अवार्ड जितेर इतिहास बनाउनुभएको हो ।सर्वोत्कृष्ट अभिनेत्रीमा २२...

भिक्टोरिया सिक्रेट मोडलको सेक्सी फोटोसुट (फोटोफिचर)

महिलाहरुका अन्तरवस्त्र तथा सौन्दर्य प्रशाधनका सामाग्री उत्पादक चर्चित अमेरिकी कम्पनी ‘भिक्टोरिया सिक्रेट’ले आफ्ना सामाग्री उत्पादन प्रचार–प्रसारका लागि मोडलहरुलाई उपयोग गर्दै आईरहेको छ। आफ्ना सामाग्री प्रमोशन गर्न कम्पनीले...

प्रधानमन्त्री म्यूजिक भिडियोमा अभिनय गर्दै

बेलायती प्रधानमन्त्री डेविट क्यामरुन चाँडै एक म्यूजिक भिडियोमा देखापर्दै छन् । गरिबी उन्मुलनको लागि रकम जम्मा गर्ने उद्देश्यले बनाइएको भिडियोमा प्रधानमन्त्री क्यामरुन अतिथि भूमिका देखिन लागेका हुन् । भिडियोलाई ‘वान डाईरेक्सन’...

एक्ला गायकको मृत्यु चाँडै

बीएमजे (ब्रिटिश मेडिकल जर्नल) मा हालै प्रकाशित रिपोर्ट अनुसार एक्ला सफल गायकहरुमा एक्लो हुनुको तनाव रहन्छ भने ब्याण्ड गायकहरु समूहमा रहँदा त्यस्तो तनाव झेल्नु पर्दैन । युरोप र उत्तर अमेरिकाका १४ सय रक र पप स्टारको करिअरको...

हलीवुड एक्ट्रेस जूडी शेकोनी बलीवुडमा सन् सनी मचाऊदै

सेलीब्रेटी नेपाल माघ १९ गते-ट्वीलाइट सागा जस्तो चर्चित फिल्ममा काम गरि सकेकी हलीवुड एक्ट्रेस जूडी शेकोनी हाल मुंबई मा छिन् । उनि बलीवुड फिल्ममा काम गर्नको लागि आयकि हुन ।अहिले उनि ‘क्लब डांसर’ नामक हिन्दि फिल्मको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.