इभा मेन्डिसले भित्री बस्त्र छर्लङ्ग देखाईन



हलिउड अभिनेत्री इभा मेन्डिसले सार्वजनीक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा लज्जित हुनु परेको छ । ३९ वर्षीया अमेरिकी अभिनेत्री इभालाई उनको कपडाले धोका दिएपछि लज्जित हुनु परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक कार्यक्रममा सहभागी भएर होटल फर्किने क्रममा इभाको अन्र्तवस्त्र छर्लङ्ग भएपछि उनले लज्जित हुनु परेको हो । पहेंलो (क्रिम) रंगको पहिरन पहिरिएकी इभाको कपडा छोटो भएपछि उनको भित्री बस्त्र छर्लङ्ग भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.