भिक्टोरिया सिक्रेट मोडलको सेक्सी फोटोसुट (फोटोफिचर)



महिलाहरुका अन्तरवस्त्र तथा सौन्दर्य प्रशाधनका सामाग्री उत्पादक चर्चित अमेरिकी कम्पनी ‘भिक्टोरिया सिक्रेट’ले आफ्ना सामाग्री उत्पादन प्रचार–प्रसारका लागि मोडलहरुलाई उपयोग गर्दै आईरहेको छ।

आफ्ना सामाग्री प्रमोशन गर्न कम्पनीले मोडलहरुलाई नियुक्त गरी विभिन्न फोटोसुट समेत गराउँदै आएको छ।तिनै मध्येकी हुन्, दक्षिण अफ्रिकी मोडल क्यान्डिस स्वेनेपोइल। सन् २०१२ मा भिक्टोरिया सिक्रेट मोडल बनेकी क्यान्डिसलाई चर्चित अमेरिकी पत्रिका फोब्र्सले कमाईका आधारमा शीर्ष १० मोडलका सुचीमा समेत समावेश गरेको थियो।२४ वर्षीया क्यान्सिडसले हालैमा बिकनीमा एक हट फोटोसुट गराएकी छिन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.