सेलेब्रिटी नेपाल पौष ९-यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका अञ्जु पन्त र गायक स्वरूपराज आचार्यलाई प्रदान गरिएको छ। राष्ट्रिय युवा सेवा कोषद्धारा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी...
Author - Celebrity Nepal
हमेशा फष्टलुक ट्रेलर
साँघुरो फराकिलो हुँदै
सेलेब्रिटी नेपाल पौष ८-यौन मनोविज्ञानमा आधारित चलचित्र साँघुरोको गीत तथा पोस्टर सार्वजनिक गरिएको छ । शनिबार मन्डला नाटकघर अनामनगरमा आयोजित कार्यक्रममा गीत तथा पोस्टर सार्वजनिक गरिएको हो । समिर मैनाली प्रोडक्सनको ब्यानरमा निर्माण...
दिनेश डिसी निर्देशक समाजको सचिब नियुक्त
सेलेब्रिटी नेपाल पौष ७- आफ्नो आन्तरिक कारण बताउंदै नेपाल चलचित्र निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिए पछि रिक्त रहेको स्थान महासचिवको जिम्मेवारी दिनेश डिसीलाई दिइएको छ । गत कात्तिक १ गते मनोनित हुदै कार्यसमिति...
मिस नेपाल २०१३ चैत्र ३ गते हुने
सेलेब्रिटी नेपाल पौष ७- दि हिडन ट्रेजर प्रा.लि ले यसबर्षको “मिस नेपाल २०१३ “प्रतियोगिता यहि २०६९ चैत्र २ गते आयोजना हुने कुरा राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको छ। मिस नेपाल २०१३ यो वर्ष बोटलर्स नेपाल...
चलचित्र ‘स्टार’ प्रोमोश्नल भिडियो
हातमा लाग्यो शुन्य संगै रुद्राक्ष
सेलेब्रिटी नेपाल पौष ६ -अहिले जाडोको मौसम संगै नेपाली चलचित्र बजार सुन्य जस्तै बन्न पुगेको छ । जति पनि चलचित्र चले सबैले आफ्नो लगानी सम्म पनि उठाउन सकेका छैनन् । आज सुक्रबार फेरी दुइ नेपाली चलचित्र हल सम्म दर्शक खोज्दै आइ पुगेका...
दलाल प्रोमो (world premiere)
दलाल पौष २७ मा आउने भो
सेलेब्रिटी नेपाल पौष ६ -सहिद फिल्म्सको ब्यानरमा बिजय बस्नतले निर्माण तथा निर्देशन गरेको चलचित्र दलाल यहि पौष २७ बाट अल नेपाल रिलिज हुने भयको छ | राज तिमल्सिना,सुबाश मेचे,सोनिया के सी ,सुनिल थापा,बिमला के. सी.,भानु...
बन्यो सहमति पत्र तोडियो अनसन
सेलेब्रिटी नेपाल पौष ६ -राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर गत चार दिन देखि आमरण अनसनमा उत्रिएका तीन फिल्मकर्मीको अनसनलाई सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जुस ख्वाएर स्थगित गराएका छन् । बिगत चार दिन देखि अनसनरत...
राजेश पायल राई
राजेश पायल राई जन्म मिति -वि.स. २०३२ असोज १४ गते जन्म स्थान-खोटाङ,बुइपा पिता – रत्न राई माता -सञ्चलक्ष्मी राई संगीत यात्रा सुरु-२०४५ पहिलो गीत – रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर एकल एल्बम – मुर्छना...
फूलवारी एफ. एमसँग रोयल्टी सम्झौता
सेलेब्रिटी नेपाल पौष ५ -नेपाल संगीत रोयल्टी संकलन समाजले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले संगीत स्रष्टाहरुले सिर्जना गरेका बौद्धिक सम्पत्तिहरुलाई कुनै पनि एफएम रेडियो, सिनेमा हल, रेष्टुरेण्टमा...
फुल्ने भयो प्रेम फूल
सेलेब्रिटी नेपाल पौष ५ -खुकुरी, मनै त हो, माटो, एउटा कथा जस्ता थुप्रै नेपाली मौलिक चलचित्र निर्देशन गरिसकेका निर्देशक किसोर सुब्बाको निर्देशनमा लिम्बू कथानक चलचित्र ‘अम्लारी फूङ’ (प्रेम फूल )अम्लारी फूङ बन्ने भयको छ ।...


