नेपाली चलचित्रको बजार खस्किरहेको समयमा पनि निर्माण क्रम भने घटेको छैन अहिले पनि हप्तै पिच्छे २-३ वोटा चलचित्र हरु रिलिज भई रहेका छन । नेपाली रजतपट मा प्रवेश गर्ने नयाँ अनुहारको पनि कमि छैन । नयाँ नायिका हरु अहिले कथाले मागे जति बेड सिन र सेक्स सिन दिन पछि पर्दैनौ भन्ने गर्दछन । कथाले पनि कति हद सम्म माग्छ भन्ने कुनै सिमा नै हुन्न । चलचित्र चपली हाइट मा बिनिता बराल ले ,ए टि एम मा जिया के सी ले कथा ले मागे जति नै त्यस्ता दृश्य दियका होलान तर ए टि एम लाई उक्त दृश्य सेन्सरले काटेर एडल्ट बनायो फेरी निर्माण युनिटले काटेको सिन पनि जोडेर चलाउंदा अब कहिल्यै हलमा चलाउन नपाउने भयो । अब रिलिज हुने पर्खाइमा रहेका चलचित्र हरु पनि सेक्स केन्द्रित बनि रहेका छन । उकेश दाहालको किन किन , यौन मनोविज्ञानमा आधारति भनिएको साँघुरो,नाइन ओ क्लकमा यौन अपराधको कुरा,रक्षा मा समाबेश बेड सिनको कारण नायिका तथा निर्देशकको विवाद,बाबु बलामीको चलचित्र युज, यस्ता कुरा बजारमा आइ रहने गर्दछन । अहिले रजत पटमा प्रवेश गर्ने नयाँ नायिका हरु जसरि पनि नायिका बन्ने हो अरु यस्तै हो । जसो पनि मानिन्छ भनेर आउने गर्द छन एक निर्देशक ले भने ।
सम्बधित पोस्टहरु
नेपालको कालो धन र अमेरिका
२०४६ को प्रजातान्त्रिक आन्दोलनपछि नेपाल बहुदल, संविधानसभा, गणतन्त्र, संघीयता हुँदै आजको चरणसम्म आइपुग्यो । तर एक शब्द निरन्तर सुनिँदै आएको छ – भ्रष्टाचार । यसले विकास रोकेको मात्रै होइन, जनताको भविष्य, युवाको सपना र श्रमको...
‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्
कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी ‘जारी’को पहिलो कट हेरेर...
रहेनन् भजनशिरोमणी भक्तराज, जसको गायकीको ४६ सालमै गरियो हत्या
नेपाली सांगीतिक आकाशका चम्किला तारा भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ। चर्चित गायकद्वय सत्यराज तथा स्वरुपराज आचार्यका बाबुसमेत रहेका आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको...
ग्लोबल मिडिया कांग्रेसमा सहभागी हुने अवसर पाएका शेर्पा
फुर्वा शेर्पा (संचारकर्मी तथा निर्देशक) काठमाडौँ। हालै मैले अबु धाबीमा भएको ग्लोबल मिडिया कांग्रेसमा भाग लिने सुअवसर पाएको थिएँ । गत वर्षको उद्घाटन संस्करणको सफलताको आधारमा निर्माण गरिएको तीन दिने कार्यक्रममा शिक्षाविद्, युवा र...
असुरक्षित चलचित्र प्राविधिक
सेलिब्रेटी नेपाल चलचित्र जगत आँफैमा एक बृहत र संवेदनशील क्षेत्र हो । विश्वमै उत्कृष्ट र कठिन दश पेशा व्यावसाय भित्र चलचित्र क्षेत्र पनि एक हो । मुलतः यस क्षेत्रलाई मनोरञ्जनात्मक क्षेत्रको रुपमा हेर्ने र बुझ्ने गरिन्छ । तर एउटा...
कता जाँदै छ नेपाली सिने यात्रा ?
प्रकाश सायमी कुनै समय यस्तो थियो, जतिवेला वर्षमा दुईवटा मात्र नेपाली सिनेमा बन्थे । अझ केही वर्ष त एउटा फिल्म आउनकै लागि पनि दुई वर्षसमेत कुर्नुपर्ने अवस्था थियो ।नेपाली सिनेमाको यस्तो विगत धेरै अगाडिको होइन । केही दशकअघिसम्म पनि...