चार महिनाभित्र बुहारी भित्र्याउँदै राजेश हमाल


सेलीब्रेटी नेपाल फागुन १ गते-चलचित्र बजारमा महानायकको उपाधि पायका राजेश हमालको बिबाहको बिसयमा विभिन्न समयमा थरि थरिका चर्चा परि चर्चा चलिरहन्छन । महानायक राजेश हमालले  अब  चार महिनाभित्र जोडी भित्र्याउने आफ्नै मुख बाट  बताएका छन् । कावासोतीमा जारी धनधान्याचल ज्ञान महायज्ञ एवं राष्ट्रिय दान महोत्सवमा सहभागी हुन पुगेका नायक हमालले आइतबार स्थानीय वृद्धवृद्धालाई सम्बोधन गर्दे भने, ‘अब चिन्ता नलिनुस् भाग्यले जुराईसकेको छ । चार महिनाभित्रमा बिहे गरेर बुहारी लिएर फेरि आउनेछु ।’नायक हमाल प्रधान संरक्षक रहेको नवजीवन च्यारिटेवल ट्रस्टले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै नायक हमालले आफु समाज परिवर्तनका लागि लागेको बताए ।

 

 

राजेश हमालको प्रोफाइल हेर्न याँहा क्लिक  गर्नु होला 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.