नीताको गाला रातै (भिडियो)


सेलीब्रेटी नेपाल फागुन १ गते-बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै….’ नायक जीवन लुईटेलले नायिका नीता ढुंगानालाई फिल्म नोटबुकमा भएको गीतको एक अंश हो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुकको प्रस्तुत गीत आज सार्वजनिक गरिएको हो । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको स्वर समावेश यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । गीतमा संजय लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.