ईशा गुप्ताको फेशन उनलाई सम्हाल्न गार्हो (फोटो फिचर सहित)


राज ३ र जन्नत २ जस्तो फिल्ममा काम गरि सकेकी एक्ट्रेस ईशा गुप्ता हालै  भयको एक अवार्ड कार्यक्रममा देखा परिन ।यस अवार्ड कार्यक्रममा ईशा वार्डरोब मालफंक्शन  शिकार भइन ।ईशा बहुत सुन्दर देखियाकी थिइन् ।उनले डिजायनर आनन्द काबराले डिज़ाइन गरेको लेहेंगा लगायकी थिइन ।ईशा रेड कारपेटमा एक से एक पोज दिदै थिइन ।ब्याक पोज दिने बेला ध्यान भयन र उनका वार्डरोब मालफंक्शन क्यामेराले कैद गर्न भ्यायो । ईशाको लेहंगा बाट उनको अंडरवेर देखि रहेको थियो ।


Copyright © 2012 - 2026 | All Right Reserved.