Author - Celebrity Nepal

चलचित्रकर्मिको आन्दोलन चलचित्रकर्मीको उपस्थिति घट्दै

सेलीब्रेटी नेपाल माघ २ गते- नौ बुँदे मागलाई तत्काल कार्यान्वयन गर्न माग गर्दै विगत ६ दिन देखि आन्दोलनमा उत्रिएका चलचित्र कर्मी हरुले आज सिंहदरबार घेराउ गरेका छन् । घेराउ कार्यक्रममा चलचित्र कर्मी हरुको उपस्थिति एकदमै पातलो देखियो...

मौसमीको समय माघ १९ बाट

सेलीब्रेटी नेपाल माघ २ गते -कलाकार तथा निर्मात्री मौसमी मल्लले निर्माण गरेको चलचित्र समय यहि माघ १९ गते बाट क्यु प्रणाली अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ । अहिले सम्म अरु कुनै चलचित्र माघ १९ गते रिलिज गर्ने कुरो छैन । मौसमीको...

मञ्जरीका नायक सार्बजनिक कार्यक्रममा नै रोइ दिय

सेलीब्रेटी नेपाल माघ १ गते- चलचित्र ‘मञ्जरी’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नवनायक गौरब पहाडी एक कार्यक्रममा आफ्नो बुवाको खुट्टा ढोग्दै रोएका छन् । अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको एक कार्यक्रममा गौरब आफ्ना पिता टीका...

कृष्ण धराबासी

नाम – कृष्णप्रसाद भट्टराई उपनाम-कृष्ण धराबासी जन्म – वि.स. २०१७, साउन २ गते जन्म स्थान -अमरपुर गाउँ, पाँचथर, शिक्षा – स्नातक सेवा – बैंक, विधा – कविता/निबन्ध,अन्य संलग्नता आदर्श साहित्यिक तथा...

सेक्स नै सेक्स ….

सेलीब्रेटी नेपाल माघ १ गते- निर्देशक उकेश दाहालका अनुसार चलचित्र किन किन यौनिक विषयमा आधारति छ। “नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ,” भन्छिन्, हिरोइन सुमिना घिमिरे। त्यसैगरी, महिला समलिंगीको कथा उठान गरिएको...

डायमन शमशेर राणा

जन्म मिति-वि.स.१९७५ आषाढ २१ गते जन्म स्थान -पाल्पा मृत्यु- २०६७ फागुन २० सेवा :साहित्य, शिक्षा भ्रमण : नेपाल, भारत, चीन, पार्चुगल / विधा – उपन्यास, अन्य………. पहिलो रचना: वि.स. २००६ मा “वसन्ती”...

उडीसामा किताब भित्र किताब बाहिर

भारतको उडीसामा हुने ग्लोबल थियटर महोत्सबमा नेपाल बाट मन्डपिका समुहको नाटक किताब भित्र किताब बाहिर सहभागी हुँदै छ । ग्लोबल मुभमेन्टको आयोजनामा जनवरी १६ देखि २७ तारिख सम्म हुने महोत्सबमा टंक चौलागाईं द्वारा निर्देशित यो नाटक सहभागी...

चलचित्र कर्मिको आन्दोलन जारी

सेलीब्रेटी नेपाल माघ १ गते- आन्दोलनको पाँचौ दिन चलचित्र कर्मी हरुले नयाँ बानेस्वरमा सडक नाटक प्रदर्शन गरे । एक महिना अघि सञ्चारमन्त्री राजकिशोर यादवले आश्वासन दिदै तोडेको अनसनलाई ब्याग्यात्मक रुपमा फिल्म खिचेका थिए । ब्याग्यात्मक...

बोर्डमा ताला काम बाहिरै तमाम

सेलीब्रेटी नेपाल पौष २९ गते-चलचित्र विकास बोर्डमा ताला लगाए पनि सदस्य सचिव धनराज ज्ञवालीले हिन्दी फिल्म ‘मटरु की बिजली का मन्डोला’को प्रशासनिक काम बाहिरबाटै गरिदिएपछि आन्दोलनरत फिल्मकर्मीहरु क्रुद्ध बनेका छन्।शुक्रबार...

भोलि हुने भनियको मिस नेवा सर्यो

सेलीब्रेटी नेपाल पौष २९ गते-नेप्लिज फेसन होमको आयोजनामा हुन लागको मिस नेवा २०१३ पछि सरेको छ । माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भनियको प्रतिस्पर्ध माघ ६ गतेका लागि सरेको छ ।नेकपा माओबादीको जारी महाधिबेसन ले गर्दा हल...

अस्ट्रेलियामा नेपाली चलचित्र ऋतुको मुर्हत

सेलीब्रेटी नेपाल पौष २९ गते-अष्ट्रेलिया र अमेरीकाका गैरआवासीय नेपालीको लगानिमा बन्न लागेको चलचित्र ऋतुको शनिवार शुभ मुर्हत सम्पन्न भएको छ । सिड्नीको अवनमा चलचित्रका कलाकार, निर्माता, नेपाली समुदायका प्रतिनिधिहरु र संचारकर्मी माझ...

राजेश हमाल

राजेश हमाल जन्म-जेठ २७ गते जन्म स्थान-तानसेन,पाल्पा उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ।राजेश हमालले आफ्नो विद्यालय...

कलिउड कतारमा प्रिमियर

सेलीब्रेटी नेपाल पौष २८ गते-नेपाली चलचित्र भित्रको कथामा निर्मित चलचित्र कलिउड सुक्रबार कतारको दोहा सिनेमा हलमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका निर्देशक नवराज आचार्य, नायकद्धय आर्यन सिग्देल र बिष्णु कार्की...

Copyright © 2012 - 2026 | All Right Reserved.