१३५ करोडका स्टार सलमान खान


सलमान खान बलिवुडका सबै भन्दा सफल खान मध्येका एक हुन्  उनले हाल सम्म ८० भन्दा बढी फिल्ममा अभिनय गरि सकेका छन् अहिले उनको ब्रान्ड भ्यालु १३५ करोड भन्दा बढी भयको छ उनले बिग बोस जस्तो हिट रियालिटी सो को संचालन गरेर करोडौ फ्यान बनायका  छन् उनि लग्जरि साधन राख्नको लागि सौखिन छन् उनि संग महँगा महँगा मोटर साइकल तथा गाडी हरु छन् उनि संग बि एम डब्लु एक्स 6,सुजुकी ह्याबुसा,सुजुकी इन्टुडर एम 1800,आर जेड लिमिटेडको मोटर साइकल ल्याण्ड रोवर रेज रोवर वग आडी क्यु 7,आडी आर 8जस्ता महँगा गाडी हरु उनले राखेका छन्

Copyright © 2012 - 2026 | All Right Reserved.