रेस २ ले बढायो अमिषा पटेलको डिमाण्ड



अमिषा पटेल अभिनित फिल्म रेस २ हिट भए पछि अहिले अमिषा पटेलको डिमाण्ड बढेको छ। अमिषाको डिमाण्ड फिल्ममा तेलुगु फिल्ममा बढेको हो ।तेलुगु फिल्ममा अमिषाको रेस २ फिल्म हिट हुनु भन्दा अगाडी देखि नै बढेको थियो, अब झन् अमिषाको तेलुगु फिल्ममा डिमाण्ड बढ्नुको साथै आफ्नो रेट पनि बढायकि छन । भारतीय संचार माध्यमका अनुसार तेलुगु फिल्मको एक प्रोडक्शन हाउसले अमीषालाई फिल्मको लागि ठुलो रकमको अफर गरेको बताईएको छ।संचार माध्यमका अनुसार आठ बर्ष अगाडी अमिषाले तेलुगु फिल्ममा २ करोड लिने गरेको बताएको छ । अमिषाले बदरी, नानी जस्ता धेरै तेलुगु फिल्महरुमा अभिनय गरेर चर्चा कमाएकि छिन् । अमिषाले बलीवुडमा पनि कहो ना प्यार है,गदर,हमराज जस्ता हिट फिल्ममा काम गरेर चर्चा कमाइ सकेकी छिन् ।
amisha patel dimand high

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.