आशा जगायो छड्केले



(सेलीब्रेटी नेपाल ) १३ फागुन-ओरालो लागेको नेपाली चलचित्र बजारमा गत वर्ष रिलिज भयका लुट र चपली हाईटले सम्भावना देखयका थिय । त्यस पछि चलेका झन्डै सय वटा चलचित्रले घाटा सहि सकेका छन् । अहिले आयर छड्केले राम्रो सम्भावना देखायको छ। लुटका सफल निर्माता द्वय माधव वाग्ले र नरेन्द्र महर्जनले नै छड्के निर्माण गरेका हुन् ।सुक्रबार बाट प्रदर्शनमा आयको चलचित्रले वोपनिंग कलेक्सन पचास लाख नगाइ सकेको निर्माताले जानकारी गराय लुटले जस्तै यसले पनि चलचित्र क्षेत्रको अर्को संकटकाल टारेको दाबी निर्माण पक्षको छ। देशभरगरी ३० चलचित्र भवनमा छड्के प्रर्दशन भईरहेको छ। उपत्यकाका विगसिनेमा, क्युएफएक्स, कुमारी, गंगा, अस्टनारायण लगायतमा यो चलचित्र प्रर्दशनमा आएको छ।

चलचित्रमा दयाहाङ राई र सौगात मल्ल, रक गायक रविन तामाङ, अर्पण थापा, नम्रता श्रेष्ठ लगायतको अभिनय छ। लुटमा सहायक निर्देशक भएर काम गरेका निगम श्रेष्ठले छड्के निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.