अन्जु अब रक्सी पिउँदिनन



सेलीब्रेटी नेपाल फागुन १२ गते- गायिका अञ्जु पन्तले हालै एउटा घोषणा गरेकी छिन्। कतिपयले उनको यो घोषणालाई पत्याएका समेत छैनन्। उनको घोषणा छ ‘अब म रक्सी पिउँदिन।’ मदिरापानकै कारण उनको वैवाहिक जीवनमा मात्र होइन सांगीतिक करियरमै नकारात्मक प्रभाव पारिरहेको थियो। गीत रेकर्डिङको क्रममा समेत मदिरापान गरेपछि गीत रेकर्डिङ गर्नै गाह्रो परेको गुनासो कतिपय संगीतकारहरुको थियो। सञ्चारमाध्यममा समेत बारम्बार मदिरा पिएर मातेको समाचार आएपछि उनी विवादमा समेत पर्दै आएकी थिइन्। अहिले आएर उनले आगामी दिनमा आफूले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन्। अञ्जुले भनेकी छिन् — ‘मदिरा पिउनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु ।

no drinks anju panta

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.