पेप्सीकोलामा तनाब


(सेलीब्रेटी नेपाल) १२ फागुन -हिजो सुक्रबार दिउँसो  पेप्सीकोला टाउन प्लानिंगमा चलचित्र तनाब युनिट देखा पर्दा पेप्सीबासीलाई तनाब महसुस भयो । अति ब्यस्त चोक को डिपार्टमेन्ट स्टोर मा चोर ले लुटेर भाग्ने र पुलिसले पिछा गर्ने द्रिस्य को सुटिंग भइ रहंदा हाम्रा रिपोर्टर पनि उक्त स्थान मा पुग्नु भयको थियो । ऋषि न्यौपानेले निर्देशन गरेको चलचित्र तनाब मा निर्मल सेन्चुरी,रागिनी खड्गी को मुख्य अभिनय रहेको छ ।

यो चलचित्रको सुटिंग पाँचौ दिनको सुटिंग हो । अब एक महिनामा सुटिंग सकाउने योजना रहेको निर्देशकले जानकारी दिय ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.