काठमाडाैँ। अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो। यसअघि नै...
Author - Celebrity Nepal
दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । हास्न नजान्नेहरूलाई समेत पेट मिचेर हाँस्न बाध्य पार्ने, अनि देशलाई माया गर्नेहरूले अवश्य हेर्नैपर्ने गाईजात्रा विशेष व्यंग्य कार्यक्रम ‘राष्ट्रिय चिडिया एयरबस’ युट्युबमार्फत सार्वजनिक भएको छ। हास्य कलाकार दमन रुपाखेती...
‘गुन्यु चोलो : द ड्रेस’को गीतमा नाजिरको दमदार अभिनय, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । पछिल्लो समय सानो सानो कुरामा खोट लगाउने र गाली गर्ने खराब प्रवृत्तिको विकास भइरहेका बेला यो गीतले भने ‘गुन्यु चोलो : द ड्रेस’को...
नेपाली फिल्म ‘जेरी: अन टप’ को पोस्टरमा देखियो युवाको संघर्ष र प्रेम कथा
काठमाडौं। नेपाली चलचित्र ‘जेरी: अन टप’ का तीन पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरहरूमा प्रेम, साहसिकता र युवाको आत्म–यात्रालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। निर्माता सरोज न्यौपानेको निर्माणमा तयार भएको उक्त...
सोच्न बाध्य बनाउदै भावनाको ‘सोच सोच केटी हो’
काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक बर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युव च्यानल भावना आचार्य मार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´ मा भावनालाई गायनमा रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।...
शिव कैलाश कला मन्दिरद्वारा उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न
काठमाडौं । शिव कैलाश कला मन्दिरको आयोजनामा चौथो संस्करणको उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। संस्था विगत लामो समयदेखि कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहँदै आएको छ। यस वर्ष पनि १...
चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक...
‘सिटामोल’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्य संगै रोदन
काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले हल्काफुल्का हास्य, सामाजिक व्यङ्ग्य र गहिरो सन्देशलाई संयोजन गर्दै...
शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्षझैँ यसपटक पनि गाईजात्रालाई लक्षित गर्दै हास्यव्यङ्ग्य प्रस्तुति ‘मिसन नौटंकी’ ल्याएका छन्। देशका राजनीतिक नेतृत्वको द्वैध चरित्र, भ्रष्टाचार र सामाजिक...
चलचित्र ‘एक्लो’को भव्य सेटअपमा छायांकन
काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष...
वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज
काठमाडौँ। दर्शकहरूले अब सबैभन्दा ठूलो बक्स अफिस युद्ध हेर्न तयार हुनुपर्छ। म्युजिकल रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ को क्रेजका बीच सायरा निर्माताले यो वर्षकै सबैभन्दा ठूलो फिल्म ‘वारः २’ का बारेमा एउटा सरप्राइज घोषणा गरेका छन्।...
सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग पुनः सहकार्य
काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। यो चलचित्र मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर...
२५ वर्षपछि रेखा थापा म्यूजिक भिडियोमा : किन तोडिन् पुरानो निर्णय?
काठमाडौं । नेपाली फिल्म क्षेत्रकी पहिलो महिला सुपरस्टार रेखा थापा करिब २५ वर्षको लामो करियरमा म्यूजिक भिडियोको दुनियाँबाट टाढै रहिन्। जबकी उनका समकालीन तथा पछिल्ला पुस्ताका धेरै अभिनेत्रीहरू फिल्म र म्यूजिक भिडियो दुवैमा सक्रिय...
फेस अफ नेपाल २०२५ : चार विजेताको चयन, कोरियामा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ । फेसन र सौन्दर्यको संगम ‘फेस अफ नेपाल २०२५’ ले आफ्नो चार जना विजेताको घोषणा गरेको छ। एमएस प्रोडक्सन नेपालको आयोजनामा आइतबार साँझ हायात रिजेन्सीमा सम्पन्न भव्य फिनालेमार्फत पुरुषतर्फ सौगात प्रधान र योगेश शर्मा तथा...


