Author - Celebrity Nepal

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी...

चलचित्र ‘पीआर’ को अस्ट्रेलियामा दुई सहरमा रेड कार्पेट प्रिमियर, विश्वव्यापी रिलिजको तयारी

काठमाडौँ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर...

‘चिट्ठी’को पोस्टर सार्वजनिक, हास्य,डर र रहस्यको त्रिकोणात्मक कथा भदौ २० देखि पर्दामा

काठमाडौं । निर्देशक माधवराज खरेलको कमेडी–हरर चलचित्र ‘चिट्ठी’ को पोस्टर सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने...

दिपेन्द्रले सुरु गरे ‘क्याप्टेन साब’को छायांकन

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा...

पहिलोपटक न्यूजिल्यान्ड टूर गर्दै मंगोलियन हार्ट, तीन सहरमा सांगीतिक धमाका

काठमाडौँ। नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टूरमा निस्कँदै छ। सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू– क्राइस्टचर्च, अकल्यान्ड...

‘मोहर’को ट्रेलर: २४ घन्टामै साढे चार लाख भ्युज, पाँच देशमा ट्रेन्डिङ

काठमाडौँ।  फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको...

गणतन्त्र आन्दोलनमा आधारित ‘जनक्रान्ति’ निर्माण घोषणा , फाल्गुन १ गते रिलिज हुने

काठमाडौँ। गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक...

‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक

काठमाडौँ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।...

सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक

काठमाडौँ । हरितालिका तीज नजिकिँदै गर्दा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम तिव्र बन्दै गएको छ। यही सिलसिलामा गायिका सुबिना श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक भएको छ। गीतमा सुबिना श्रेष्ठसँगै गायक राजु...

गायिका टीका जैसीको संघर्षको कथा, ‘लाली जोवन’ मार्फत दर्शकमाझ

काठमाडौँ। नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ। एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत...

‘वार २’ को ट्रेलर सार्वजनिक ऋतिक राेशन र जूनियर एनटीआरको दमदार एक्सन

एजेन्सी। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्। ऋतिकले आफ्नाे X...

‘मोहर’ को ट्रेलर सार्वजनिक : प्रेम, पीडा र प्रतिशोधको गहिरो कथा

काठमाडौं। सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र प्रतिशोधको भावनाले भरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो साउन २३ गते प्रदर्शनमा आउने यो फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो। ओम...

धरानमा सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’

काठमाडौं । श्रावण १६ गते धरान रंगशालामा सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।...

‘सिटामोल’ ट्रेलर प्रतिक्रियाले दर्शकमाझ बढायो उत्साह

काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ । सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल...

Copyright © 2012 - 2026 | All Right Reserved.