विद्याले मुस्कुराउँदै भनेकी छिन्– ‘म तपाईँको सुन्दर देशमा छिट्टै आउनेछु, भारतीय कलाकारको नेपाल बारे मन छुने भनाईहरु


सेलिब्रेटी नेपाल काठमाडौँ

भारतीय फिल्महरु नेपालमा लोकप्रिय छन्। अनि भारतीय कलाकार पनि। तर विश्वकै ठूलो चलचित्र उद्योग मध्येको बलिउडलाई नेपालले आकर्षित गर्न सकेको छैन। प्राकृतिक रुपमा सुन्दर भएर पनि भारतीय फिल्म उद्योगमार्फत नेपालले आफ्नो प्रचारको मौका गुमाउँदै आएको छ। (भिडियो हेर्नुहोस्):

Copyright © 2012 - 2026 | All Right Reserved.