Author - Celebrity Nepal

दया र प्रियंका किन दिन गन्दैछन् (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ केहि बर्ष अघि सम्म नेपाली चलचित्रको प्रचार प्रसार भनेको भित्तामा टाँसिने पोस्टर मात्र हुन्थ्यो फाट्ट फुट्ट टेलिभिजनमा प्रोमो बज्ने गर्थे आजकल धेरै तरिका हरु अपनाउने गरिन्छ। लिरिकल भिडियो सार्वजनिक गर्ने...

सम्पादनमा हैरान

सेलिब्रेटी नेपाल काठमाडौँ विश्वकै कान्छो निर्देशक सौगात बिष्ट द्धारा निर्देशन गरिएको चलचित्र हैरानको यतिबेला धमाधम सम्पादन कार्य भईरहेको छ । अझै पनि, चंखे शंखे पंखे,लभ यू बाबा, फुलै फुलको मौसम तिमीलाई जस्ता चलचित्रको सम्पादन...

धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको मुसहर बस्तीको सिलान्यास

सेलिब्रेटी नेपाल काठमाडौँ हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले बनाउन लागेको तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास भएको छ। महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित बस्तीको शिलान्यास हास्यकलाकारद्वय...

राजेश र काजलको जीवनको गोरेटोमा ( भिडियो)

गायक राजेश बोलाखेको आवाजमा रहेको जीवनको गोरेटोमा बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नकुल कार्कीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा एक जोडीको मायाको कथालाइ देखाउन खोजिएको छ उक्त भिडियोमा नव मोडल प्रदिप र काजलको अभिनय रहेको...

गम्भीर मुद्रामा दयाहाङ

सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार भानु प्रतापको प्रस्तुति तथा देवकुमार श्रेष्ठ निर्देशित थ्रीलर एवं एक्सन ड्रामा ‘लाल्टिन’को नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा दयाहाङलाई गम्भिर मुद्रामा देख्न सकिन्छ ।चैत...

बिदेशमा रहंदा पनि संगीतमा सक्रिय प्रेम

सेलिब्रेटी नेपाल काठमाडौँ कला संगीतको मोह भनेको पनि अच्चमको हुन्छ नेपालमा कला संगीतमा लागेर नाम कमाउन चाहने हरुको संख्या निकै छ । नेपालमा बस्दा मात्र होइन कमाउनको लागि विदेश पुग्दा पनि संगीतको मोहले छोड्दो रहेन छ भन्ने कुराको...

गायक उजनलाइ कसको याद अझै आउंछ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक तथा भिडियो निर्देशक उजन नेम्बाङको ’तिम्रो याद अझै आउँछ’ बोलको गीत सार्वजनिक भएको छ। गायक नेम्बाङको पछिल्लो एल्बम ’कम्–ब्याक’ मा समावेश उक्त गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। गीतलाई संचारकर्मी...

कृष्ण पौडेलको निर्देशनमा छाड्नु रैछ तिमिले

सेलिब्रेटी नेपाल काठमाडौँ अशोककुमार प्यासीको स्वरमा रहेको छाड्नु रैछ तिमिले बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । रबिन गोलेको रचना रहेको गीतमा शिब थापा मगरको संगीत रहेको छ । कृष्ण पौडेल द्वारा निर्देशित भिडियोलाइ धनराज...

विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको...

मिलनलाई बर्बाद देखेर छाडिन दिपिसाले (भिडियो)

नेपाली गीत संगीतको बिक्रि बन्द भए पनि सौखको रुपमा गीत गाउने गायक र म्युजिक भिडियो निर्माण गर्ने हरुको कमि छैन । गायक एम वारिस खानको आवाजमा रहेको मलाई बर्बाद देखेर..को भिडियो सार्बजनिक भएको छ । ग्रिन टच मिडियाको यु ट्युब च्यानल...

नीशा र ओसिमाको प्रेममा हसन (भिडियो)

वि.सं २०७४ साल वैशाख २९ गते प्रदर्शन मिति तोकिएको नव-निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘रोमियो’को टिजर रिलिज गरिएको छ । प्रेम कथामा तयार भएको यो चलचित्रको टिजरमा यसको उच्च मेकिङ देखिएको छ । चलचित्रलाई एचआरके...

निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध

चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध विजयी भएका छन् । यस्तै, उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध भएका छन् । शुक्रबारै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष केशव भट्टराइलाई ल्याइने भएको छ भने...

अवार्ड पाउँदा झन् तनाव

सेलिब्रेटी नेपाल काठमाडौँ अधिकांश फिल्म अवार्ड विवादमुक्त छैनन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद । यस पटक दुबईमा आयोजित नवौं नेफ्टा अवार्डमा भने फरक खालको विवाद...

धुर्मुसकी दिदी निरुलाई पुत्र लाभ

सेलिब्रेटी नेपाल काठमाडौँ मेरी बास्सै टेलिश्रृंखलामा धुर्मुसकी दिदी बनेर अभिनय गर्ने निरु खड्का ‘निर्मली’ दोस्रोपटक आमा बनेकी छन्। मेरी बास्सैबाट ठ्यासकुमारी नामले समेत चिनिने निरुले यसअघि छोरीलाई जन्म दिएकी थिइन्। मंगलबार...

Copyright © 2012 - 2026 | All Right Reserved.