यस कारण, बलिउडको सबैभन्दा ठूलो कीर्तिमान तोड्दैछन्, सलमान खान !


सेलिब्रेटी नेपाल काठमाडौँ
salman-khan (1)
सलमान खान चाँडै नै बक्स अफिसको सबैभन्दा ठूलो रेकर्ड तोड्दैछन् । १५ वटा लगातार ब्लकबस्टर चलचित्रको रेकर्ड । तर यसका लागि सलमानलाई सन् २०१९ भने पर्खनु पर्ने हुन्छ । सन् २०१९ मा सलमान खानले राजेश खन्नाको त्यो रेकर्ड तोड्दैछन् जुन आजसम्म बलिउडको सबैभन्दा ठूलो रेकर्ड हो । लगातार सुपरहिट चलचित्रको रेकर्ड । हेरौँ ‘सलमान खानका उत्कृष्ट रेकर्ड’:

यो पनि हेर्नुहोस्
:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.