प्रर्दशन अगावै बाहुबली २ ले तोड्यो, बलिउडको सबै रेकर्ड (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अप्रिल २८ बाट विश्वभर प्रर्दशन हुने चलचित्र बाहुबली २ ले नयाँ रेकर्ड बनाएको छ। बाहुबली २ भारत भित्र मात्र एकसाथ छ हजार पाँच सय स्क्रिनमा प्रदर्शन हुने भएको हो। बलिउडको इतिहासमा पहिलोपटक एउटै चलचित्रले छ हजार बढी पर्दा पाएको हो । (भिडियो):

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.