प्रर्दशन अगावै बाहुबली २ ले तोड्यो, बलिउडको सबै रेकर्ड (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

अप्रिल २८ बाट विश्वभर प्रर्दशन हुने चलचित्र बाहुबली २ ले नयाँ रेकर्ड बनाएको छ। बाहुबली २ भारत भित्र मात्र एकसाथ छ हजार पाँच सय स्क्रिनमा प्रदर्शन हुने भएको हो। बलिउडको इतिहासमा पहिलोपटक एउटै चलचित्रले छ हजार बढी पर्दा पाएको हो । (भिडियो):