काठमाडौँ। “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई...
Author - Celebrity Nepal
डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सम्पन्न
काठमाडौँ । चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्य, म्युजिक नेपाल अडियो भिजुअलको आयोजना र अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सह–आयोजनामा सञ्चालन गरिएको चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम...
‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धिले जितिन् शीर्ष उपाधि
काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको...
माघे संक्रान्तीमा ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक
काठमाडौं। माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को अर्को गीत सार्वजनिक गरिएको छ। माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको भावनात्मक गीत रिलिज गरेको हो। परदेशिनुपर्ने...
परिवर्तन’को ट्रेलर छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरियो
काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेखनीय ध्यान तानेको छ। गत सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई समाचार तयार पार्दासम्म ११ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले १५ हजारभन्दा बढी लाइक...
प्रियंका चोपडाको ‘द ब्लफ’ ट्रेलर सार्वजनिक, छोरीका लागि प्रियंकाको एक्सन
काठमाडौं। बलिउड हुँदै हलिउडमा स्थापित अभिनेत्री प्रियंका चोपडा जोनस अभिनीत फिल्म ‘द ब्लफ’ को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो ट्रेलरले प्रियंकालाई...
माघे संक्रान्तिमा बक्स अफिस भिडन्त: ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ रिलिज
काठमाडौं। माघे संक्रान्तिको अवसरमा आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। पारिवारिक र पर्वको माहोललाई लक्षित गर्दै ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ हलमा पुगेका हुन्। यम शेर्पाको लेखन तथा निर्देशन रहेको...
माघ २ गतेबाट १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ। १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ यही माघ २ देखि ५ गतेसम्म चलचित्र विकास बोर्ड, चावहिलमा आयोजना हुने भएको छ। महोत्सवमा नेपालसहित २० देशका ४३ चलचित्र छनौट भएका छन्। नेपाली विधामा कथानक...
अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु
काठमाडौँ। नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमार भिजुअल सोसाइटी अफ नेपाल (AVSN)...
बुवा–छोरीको कथाले तानेको रोहित कट्टेलको ‘मिरमिरे’ यात्रा
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय भएका छन्। लामो समयदेखि वितरण व्यवसायमा संलग्न कट्टेल चलचित्र ‘मिरमिरे’ मा कार्यकारी निर्माताको रुपमा जोडिएका छन् । उनी चलचित्र वितरण कम्पनी आरआर फिल्म्सका...
सौगात र सृष्टिको सिनेमा ‘भाईरल गोर्खे’ को प्रिमियर सम्पन्न
काठमाडौँ। माघ १ गते भोली माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’ को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो । यो सिनेमाको...
४५ दिनमा सकियो ‘हन्टर’ को छायांकन
काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जनराको चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । चलचित्र ‘हन्टर’लाई जीवन सिंहले...
६ वर्षपछि अन्तिम भजन गाएर गीत–संगीतबाट संन्यास लिँदै खत्री
काठमाडौं । गायक तथा सर्जक सन्तोष खत्रीले आफ्नो संगीत यात्राबाट विदा लिने निर्णय सार्वजनिक गरेका छन्। “धेरै सपना गीतमै गुमे…” भन्ने भावनासहित उनले करिब ६ वर्षसम्मको निरन्तर प्रयासपछि अपेक्षित सफलता नपाएपछि संगीतबाट टाढा हुने कठोर...
चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी
काठमाडौँ । चलचित्र विकास बोर्डद्वारा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका चलचित्र घरहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आज मिति २०८२ साल पौष २८ र २९ गते सञ्चालन गरिएको...



