Author - Celebrity Nepal

‘गोबर गणेश’को अफिसियल पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन

काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने चलचित्र ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटीका आकर्षक रूप–रंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ।...

‘अभिमन्यु : च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ । “अभिमन्यु :...

मनिल र मान्शी फिचर्ड ‘मेरो घरको मुन्तिर’ सार्वजनिक(भिडियो)

काठमाडौं। मोडल मनिल तामाङ र मान्शी शर्मा फिचर्ड म्युजिक भिडियो ‘मेरो घरको मुन्तिर’ सार्वजनिक गरिएको छ। अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको उक्त भिडियोलाई निर्देशक राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्। भिडियोलाई छायांकन...

‘परिवर्तन’को नयाँ गीतमा सुशील श्रेष्ठ र अञ्जना बराईली

काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने फिल्म ‘परिवर्तन’ को छायांकन तीव्र गतिमा चलिरहेको छ। हाल जर्सिङ पौवामा रहेको युनिटले एसडी योगी र रेश्मा पुनको स्वरमा तयार भएको गीत ‘पाकेको चिउरी’ को भिडियो सुटिङ गरिरहेको छ। गीतमा मुख्य कलाकार...

‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन...

‘आ बाट आमा’को टिजर रिलिज

काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई...

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला, चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता

काठमाडौं। नेपालको ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) को संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत...

‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को...

रेखा थापाको अभिनय हेरेर हुर्किएँ, उहाँकै नक्कल गर्दै-गर्दै अभिनेत्री बनेँ : बिनिता

काठमाडौं । विदेशमा बस्दै आए पनि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नव–अभिनेत्री बिनिता कार्की यतिबेला आफ्नो डेब्यु फिल्म ‘पीआर’ को प्रचारका लागि नेपाल आएकी छन्। यही मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पीआर’ अलनेपाल...

ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक (भिडियो)

काठमाडौं । समाजसेवी गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक गरिएको छ । मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत रहेको छ । गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा एलिस...

चलचित्र सेन्सर प्रक्रियामा सुधारबारे मन्त्रालय र चलचित्रकर्मीबीच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, विद्यमान समस्या र समाधानका उपायहरूबारे आइतबार मन्त्रालयमा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा माननीय सञ्चार तथा सूचना...

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथा

काठमाडौँ। निस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’को म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो...

‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक

काठमाडौं। यहि मङ्सिर २६ गते शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक गरिएको छ। रोमान्टिक डान्सिङ्ग नम्बर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक...

‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, जेनजी आन्दोलनको कथा

काठमाडौँ। हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गरेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। करिब २ मिनेट ५५ सेकेन्डको ट्रेलरले फिल्मले उठाउँदै आएको मूल...

Copyright © 2012 - 2026 | All Right Reserved.