चाँद लामाको नयाँ गीत ‘छम ‘छम नाचिदेउ है’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: यूके बासी डी जे तथा गायक चाँद लामाको नयाँ गीत ‘छम ‘छम नाचिदेउ है’ सार्बजनिक गरिएको छ । नेपाल बाहिर परिवार सहित बसोबास गरि रहेका भए पनि आफ्नो देश नेपाल नेपाली र नेपाली गीत संगीतलाई निकै माया गर्ने गायक डी जे डी जे चाँद लामा यूकेमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कलाको जादु चलाई सकेका छन् ।

‘छम ‘छम नाचिदेउ है‘ मा चाँद लामा र निर्मला घिसिङ्गको आवाज रहेको छ भने शब्द राजेश श्रेष्ठको रहेको छ । संगीत तथा संगीत सयोजन सम्राट थापाको रहेको छ । उक्त भिडियोमा प्रिन्स थापा र तिर्सना बसेल फिचर्ड छन्। राहुल बराइलीले निर्देशन गरेको भिडियोलाइ सम्पादन मन्दील श्रेष्ठले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.