Author - Celebrity Nepal

‘जोकर’ र ‘सेल्फी किङ’ मा कुनै समानता छैन,निर्देशक सापकोटा

सेलिब्रेटी नेपाल काठमाडौँ: माघ २४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ टिम यति बेला प्रचार प्रसारमा जुटेको छ । अभिनेता बिपिन कार्की,अभिनेत्री लक्ष्मी वर्देवा,निर्देशक विशाल सापकोटा र निर्माता दिनेश राउत प्रचार...

‘लप्पन छप्पन २’ डेब्यु अभिनेत्री आनाको अस्ट्रेलियामा हट फोटोशुट (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्। नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै...

‘सेल्फी किङ’ फोटो कन्टेस्ट विजेता बने दीवस

सेलिब्रेटी नेपाल काठमाडौँ: भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउदैछ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले चलचित्रमा शिर्ष भूमिका निर्वाह...

तीजमा पुजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’

सेलिब्रेटी नेपाल काठमाडौँ:पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनितचलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति फाइनल भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने निर्माता अजितकुमार...

‘मसँग ब्ल्याकमेल गर्न खोजियो’ विराज भट्ट

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’को गीत चोरीको बिषयमा आफ्नो केही दोस नभएको बताएका छन् । मंगलबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै अभिनेता विराजले चलचित्र ‘साङ्लो’को निर्माता, निर्देशक र...

शाकिराको जन्मदिनमा पूरा भयो ४२ वर्षदेखिको सपना (फोटो फिचर)

सेलिब्रेटी नेपाल एजेन्सी:अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिग ‘सुपर बउल’ एकपटक फेरि सुरु भइसकेको छ । यस वर्षको लिगको हाफटाइम शोमा हलिउडका दुई गायिका शकिरा र जेनिफर लोपेजले प्रस्तुती दिए । यो यी दुईले एकसाथ प्रस्तुती दिएको पहिलो शो...

सिड्नीमा गुन्जने भए रामकृष्ण ढकाल

सेलिब्रेटी नेपाली नेपाली सुगम गीत संगीतका उत्कृष्ट सर्जक हुन् रामकृष्ण ढकाल । कालजयी नेपाली गीत संगीतका यी गायक अब सिड्नीमा रहेका नेपालीहरू माझ गुन्जने भएका छन । बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल...

‘प्रेम गीत ३’को पहिलो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को पहिलो गीत सार्बजनिक गरिएको छ । सागर आले र मेलिना राइको स्वरमा रहेको’हात्ती ढुंगामा’बोलको गीतमा हर्क साउदको शब्द र कल्याण सिंहको संगीत...

बिश्वका सबैभन्दा होचो कलाकारको सयोगार्थ ‘सेल्फी किङ्ग’को बिषेश शो हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ चलचित्र ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते चलचित्रको बिषेश शो आयोजना...

रजनीकान्तको फिल्म लगातार फ्लप,वितरकद्वारा क्षतिपूर्ति माग

सेलिब्रेटी नेपाल एजेन्सी: तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ। सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको सिनेमाका वितरकहरुले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका...

विल्शनको निर्देशन र अभिनयमा साकेला गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गीत सार्बजनिक गरिएको छ। गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन्। भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा...

‘चलचित्र बुझेकै व्यक्ति बोर्ड अध्यक्ष बन्छ’ सांसद ओली

सेलिब्रेटी नेपाल दाङ: हाल रिक्त नेपाल चलचित्र विकास बोर्ड अध्यक्षको बागडोर अब कसले सम्हाल्नेछ,अहिलेको राष्ट्रिय बहसको विषय बनेकै बेला कलाकार एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले बोर्डमा आउनका लागी धेरैले आकांक्षा देखाएपनी अध्यक्ष...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट महँगो रकममा विक्री

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो । सोमबार नेप्सिनेका प्रमुख...

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नेपाल शाखा विस्तार

सेलिब्रेटी नेपाल काठमाण्डौ: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने...

Copyright © 2012 - 2026 | All Right Reserved.