सजक चुडालको ‘चिठ्ठी’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक सजक चुडालको आवाजमा रहेको ‘चिठ्ठी’ बोलको गीत सार्बजनिक गरिएको छ । माया र प्रेममा देखिएको केहि भाबहरुलाई निर्देशक दिलिप समनले भिडियोमा समेट्ने प्रयास गरेका छन्। सार्वजनिक गीतमा शब्द कृष्ण र दिपुको अनि संगीत कर्मा रुम्बाको रहेको छ ।

काठमाडौँ वरिपरी छयांकन गरिएको हो यस भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन्। भिडियोमा मिलन शंकर बिन्दु दुवाडी र पंकज ठकुरी फिचर्ड छन्। भिडियो बिराज इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।