किरण र स्मृतिको ‘साईलि’ सार्वजनिक (भिडियो)



काठमाडौं । किरण गाैतमकाे लाेक तथा दाेहाेरि गीत ‘साईलि’ सार्वजनिक गरिएको छ । डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ ।

गीतकाे भिडियाेमा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासकाे अभिनय रहेकाे छ ।

भिडियाेकाे निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गाैतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चाैलागाई, सम्पादन/कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाकाे रहेकाे छ ।