Author - Celebrity Nepal

नुमाको ‘जुनेली रातै’ मा दिक्पाल र विमला (भिडियो)

काठमाडौं । गायिका नुमा लिङदेनको आवाजमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज छ । सार्वजनिक भिडियोमा दिक्पाल कार्की र विमला खजुम...

दिपेन्द्रको ‘२ नम्बरी’ मा जोडिए मनाङ्गे

काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भई रहेको चलचित्र ‘२ नम्बरी’को लकडाउनका कारण छायांकन रोकिएको थियो। अब चलचित्रको बाँकि छायाँकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । चलचित्र ‘२ नम्बरी’को...

पूजाले भुलाउन सकिनन् आकाशको याद (भिडियो)

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन् । गीतकार...

सम्झना र प्रशान्तको हाँसो खुसि सार्वजनिक (भिडियो)

काठमाडौँ। सम्झना भन्डारी र प्रशान्त परियारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हाँसो खुसि बोलको गीतमा प्रसान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको संगीत रहेको छ । सम्झना भण्डारि युटुब च्यानलबाट आएको...

योगेश लामा र राधिका ढकालको ‘राधा कृष्ण’ सार्वजनिक (भिडियो)

काठमाडौँ। योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण...

प्रमोदको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । शब्द रविलाल पाण्डेको रहेको ‘ओइ माया’ बोलको गीतमा बिमुनको संगीत रहेको छ । ‘ओइ माया ओइ माया ओइ माया किन किन तिमीसँग बोल्न मन लाग्छ मनको...

‘गोर्खे’ फागुन २१ मा आउने

काठमाडौंँ । चलचित्र ‘गोर्खे’ आगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्र ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा...

बसन्त अर्यालको ‘एसिड काण्ड’ सार्वजनिक (भिडियो)

काठमाडौ । गायक बसन्त अर्यालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। एसिड कथालाई समेटेर तयार पारिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतले एसिड काण्डमा पिडित महिलाको कथा बोल्छ। सार्वजनिक गीतमा शब्द तथा संगीत...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट...

किशोर र सविता’ को ‘शृजना’ मकवानपुरमा छायाँकनमा

काठमाडौँ। अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘शृजना’ को हाल मकमानपुर जिल्लाको विभिन्न स्थानमा धमाधम छायाँकन भैरहेको छ । २५ प्रतिशत छायांकन सकिसकेको सिनेमाको माघ १० गते हेटौंडामा...

मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगिहरुको ट्यालेन्ट शो

काठमाडौँ। १७ वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले आफुमा अन्तरनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ का रुपमा हुने...

दयाहाङ र प्रकृतिलाई ‘बिहे पास’ गराउदै प्रबेश

काठमाडौँ। सामाजीक बिषयमा ‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।...

मनोजराज र सुजाताको गजलमा गजित र आरोही (भिडियो)

काठमाडौँ। गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वरमा तयार भएको गजल ‘वेदनाको भे’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री आरोही शर्मा फिचर्ड छन् । सन्तोष श्रेष्ठले उक्त गजललाई...

नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली अब हलिउडमा

एजेन्सी। मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शोमा आफ्नो उपस्थित जनाइसकेकी छन् । अञ्जलीले...

Copyright © 2012 - 2026 | All Right Reserved.