Author - Celebrity Nepal

प्रधानको अध्यक्षतामा द्वन्द कलाकार संघ

काठमाडौँ। द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ...

नरेश करुणालाई भन्दैछन् ‘नबोली जित्छौ तिमी’ (भिडियो)

काठमाडौँ। गायक कुमार दवाडीको सुमधुर स्वरमा सजिएको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन्। भिडियोले दरवार बाहिरकी रानीको...

‘मैले के बिगारे’ भन्दै आईन मेचु (भिडियो)

काठमाडौँ। गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ ।...

घान्द्रुकमा सिनेमा संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ। मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त...

‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर गन्धर्वको निधन

काठमाडौँ। ‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व) को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय धनबहादुर सुगर र...

‘कलेज लभ’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । राजबहादुर साने निर्देशीत टेलिश्रृंखला ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत...

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिक गर्दै ‘सत्यम’ घोषणा

काठमाण्डौ। अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि...

संगीतकार राजुलाई दीर्घ साधना, गिरी र वाग्लेलाई रंग पत्रकारिता सम्मान

काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंह ‘दीर्घ साधना सम्मान २०७७’ बाट सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा उनलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष...

कार्यक्रम खेलौं जुहारीको प्रसारण सुरु

काठमाडौँ। लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३...

ओलीको १९ अनुभुतिहरुको संगालो ‘आधावाटो’ सार्वजनिक

काठमाण्डौ। लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन गरिएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन गरिएको हो ।...

चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले...

ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्यकलाकारको भीड

काठमाडौं। हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र ‘चुरीफुरी’ को छायाँकन गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रको मुख्य...

मुकुन र मेनुकाको ‘गणपति’ छायांकन सुरु

काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रको छायांकनका लागि निर्माण...

समुन्द्रको ‘जिन्दगी नै’ मा रोमान्टिक बने सारा र आयन (भिडियो)

काठमाडौँ। गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा निरौला, आयान राई...

Copyright © 2012 - 2026 | All Right Reserved.