हिपप र्याप ‘इगो भाइरस’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाली गीत संगीतमा पनि बिबिधता छाउन थालेको छ। लोक,आधुनिक,पप मात्र होइन हिपप र र्याप गीतहरु पनि सुन्नेको संख्या बढ्न थालेको। पछिल्लो समय युवा पुस्ताहरुमा र्याप र हिप मन पराउनेको संख्या बढी रहेको छ। अजय तिमल्सिना (इगो भाइरस) ले नयाँ हिपहाप गीत भिडियो सार्वजनिक गरेका छन्।

इगो भाइरस नामले आफ्नो परिचय बनाएर अघि बढ्ने सोचका साथ लागि रहेका युवा गायकले आफ्नै शब्द तथा संगीतमा यो गीत सार्वजनिक गरेका हुन्। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाई टंक केसीले छायाँकन तथा उत्तम अधिकारीले निर्देशन गरेका हुन्। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.