Author - Celebrity Nepal

म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम (भिडियो)

काठमाडौँ। गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘फूल राम्रो’ को सार्वजनिक गरिएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र...

‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजी

काठमाडौँ। चलचित्र चौतारीको ब्यानरमा निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि कलाकारको खोजी गरिएको छ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस...

मौनताको ‘आँधी तुफान २’ निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘आधी...

चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन गरिएको छ । आज इटहरीको ईलाइट सिनेमा हलमा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा ,हर्ट एफ एम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद...

‘पोइ पर्‍यो काले २’को घोषणामा निर्माताको आपत्ति

काठमाडौँ । पछिल्लो समय चलचित्रको सिक्वेल बनाउने लहर चलेको छ । यस्तैमा केही दिन पहिले चलचित्र ‘पोई पर्‍यो काले’को सिक्वेल पोई पर्‍यो काले २’निर्माण घोषणा भएको थियो । चलचित्रका निर्देशक शिशिर राणाले चलचित्र...

एपबाट चलचित्र पाइरेसी गरेको आरोपमा सुजन परियार पक्राउ

काठमाडौँ। केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गर्यो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परियार पक्राउ गरिएको जानकारी...

एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरुको साथ

काठमाडौँ। अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयां शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो एजुकेसनको ब्राण्ड एम्बेसडर हुन । काठमाण्डौको नयां बानेश्वरमा रहेको नयां शाखाको उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस...

मिलन चाम्सको ‘गोर्खा वारियर २’ को निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति...

राष्ट्रपति विद्यादेवी भण्डारीवाट ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार’ वितरण

काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा नातिकाजी सम्मान तथा पुरस्कार वितरण गरिएको छ। सोमवार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान...

शोभा न्यौपानेको राष्ट्रिय भावनाले ओत प्रोत गीत ‘हाम्रो कालापानी’ सार्वजनिक

काठमाडौँ। गायिका शोभा न्यौपानेको आवाजमा रहेको राष्ट्रिय भावनाले ओत प्रोत ‘हाम्रो कालापानी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। डा. बिन्दा पाण्डेको शब्द रचना रहेको गीतमा संगीत सुरज अधिकारीको रहेको छ। २०५७ सालमा रेडियो...

मेलिनाको ‘तिम्रो दिलको मेरो तस्बिर’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो दिलको मेरो तस्बिर’ बोलको गीतमा गोबिन्द बिस्टको शब्द र केदार मल्लको संगीत रहेको छ। गोबिन्द बिस्टको निर्देशनमा बनेको भिडियोमा सिरिस...

दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु

काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ । शर्मिला पाण्डेको...

नेता पन्तले कोमल वलीको बिषयमा दिएको अभिव्यक्ति प्रति कलाकार संघको आपत्ति

काठमाडौँ । राष्ट्रिय सभा सांसद एवं नेकपा नेत्री कोमल ओली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि खनिएकी छन्। उनले ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी छन् । एक कार्यक्रममा नेता पन्तले पोइला जान पाम भन्दै पिडुला देखाएको भरमा...

‘गोदावरी बनैमा’ को फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक जन्म राईको आवाजमा रहेको चर्चित गीत ‘गोदावरी बनैमा’ को फिमेल भर्सन सार्वजनिक गरिएको छ। जन्म राईको शब्द तथा संगीत रहेको ‘गोदावरी बनैमा’झन्डै ४ बर्ष अघि सार्वजनिक गरिएको थियो। उक्त गीतले यु...

Copyright © 2012 - 2026 | All Right Reserved.