Author - Celebrity Nepal

‘लभ पर्नु ठुलो कुरा होइन’ भन्दैछन् डिमन र उषा (भिडियो)

काठमाडौँ। गायक सिडी बिजय अधिकारी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘लभ पर्नु ठुलो कुरा होइन’बोलको गीतमा दिनेश थपलिया शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ। सरोज ओलीको...

बन्ने भो ‘मेरो अदालत’

काठमाडौँ। पछिल्लो समय सिरिज , सिरियल तथा वेव सिरिजको माग बढ्दो क्रममा रहेको छ । कोभिडको कारण घरमै बसेर नयाँ नयाँ प्रकारका सिरिजमा दर्शक रमाइरहेको यो समयमा नायक रबि कार्किले नयाँ सिरिज ‘मेरो अदालत’ को घोषणा गरेका छन्।...

डल्लुकी कृषा महर्जन बनिन् नेवार सुन्दरी

काठमाडौँ। काठमाडौँ डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा...

सकियो पल र अरुणको विवाद,दुबैले मागे माफी

काठमाडौँ । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी...

‘कबड्डी’ को सिक्वेल ‘कबड्डी ४’ बन्ने

काठमाडौँ । ब्यबसायिक सफल चलचित्र ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष प्रदर्शनमा आएको थियो । शुक्रवार निर्देशक गुरुङले...

घमेश र प्रबिशाकाे ‘बनमा खयर’ सार्वजनिक (भिडियो)

काठमाडौं। लाेक दाेहाेरीमा सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको...

मनिषा लगाएत दर्जन सेलिब्रेटीले गरे ‘अनानिक ब्युटी सलोन’ को ओपनिङ्ग

काठमाडौँ। ‘अनानिक ब्युटी सलोन एंड स्पा’ को पाँचौ ब्रान्चको ओपनिङ्ग बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा ब्रान्च खोलेको छ। बौद्ध ब्रान्चको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित...

पल साहविरुद्ध प्रहरीमा उजुरी, निर्देशक प्रधानलाई कुटपिट गरेको आरोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी...

सुष्माको ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि

काठमाडौँ । चलचित्र ‘फटाह फणिन्द्र’ ’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए । यस अगााडि चलचित्रका लागि अभिनेता...

कमेडी च्याम्पियन सिजन २ को औपचारिक घोषणा

काठमाडौँ। कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर...

काली र अस्मिताको ‘मैना’ सार्वजनिक (भिडियो)

काठमाडौं । कालीप्रसाद बासकोटा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा कालीकै शब्द र संगीत छ ।भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी...

पुष्प र वर्षाको ‘मनसँग मन’ को छायांकन सकियो

काठमाडौं। कैलाश राईको निर्देशनमा तयार भएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै चलचित्रको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र...

‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालबाट अनुश्मा

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त...

सुभाषको ‘प्रसाद २’ मा निश्चल अनुबन्धित

काठमाडौं। ‘प्रसाद’ को सिक्वेल चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित...

Copyright © 2012 - 2026 | All Right Reserved.