Author - Celebrity Nepal

प्रताप र जानुकाको ‘मस्की मस्की’ मा बर्षा र सुधिरको जोडी (भिडियो)

काठमाडौँ। गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नयाँ गीत।’मस्की मस्की’ डि ए आर मुभिज एण्ड फिल्म्स इ प्रा लिको अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ। गीतमा शब्द र संगीत अहिलेका व्यस्त तथा नेपाली संगीतका अदृस्य...

‘कमेडी च्याम्पियन सिजन २’ को ग्राण्ड प्रिमियर

काठमाडौँ। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छायाँ सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो । प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो । जज मनोज गजुरेल र...

‘मोडल हन्ट नेपाल’ को फाइनल १४ चैत्रमा

काठमाडौंँ । प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत बिभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ ।...

अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’मा सुरज र गरिमा (भिडियो)

काठमाडौँ। अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ।...

बिदेशीने युवाको कथामा ‘लालुमै’ (भिडियो)

काठमाडौँ। ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो “लालुमै” सार्वजनिक गरिएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर ,संसार र...

प्रमोद खरेलको ‘समय ले’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको आवाजमा रहेको ‘समय ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लिलानाथ घिमिरेको शब्द रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् । भिडियोलाई नबराज कार्कीले निर्माण गरेका हुन् । भिडियोका निर्देशक कृष्ण...

चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको...

बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको...

चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना

काठमाडाैं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको...

चलचित्र पत्रकार संघ दाङको साधारणसभामा रंग पत्रकार न्यौपाने र निर्देशक आचार्य सम्मानित

दाङ। विगत १ दशकदेखि जिल्लामा रही रंग पत्रकारिता गर्दै आएका सक्रिय रंग पत्रकार ध्रुव राज न्यौपाने ‘वर्ष रंग पत्रकारिता सम्मान-२०७७’ बाट सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको १० औं वार्षिक साधारणसभामा...

चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न

पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।...

पौडेलको ‘डायनकी छोरी’ लोकार्पण

काठमाडौँ। उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित ‘डायनकी छोरी’ कथा संग्रहको लोकार्पण गरिएको छ । पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पाैड्यालले नेपाली परिवेश, माैलिक भाषालाई...

सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्षमा अर्जुन गिरी

काठमाडौँ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित भएका छन् । बिहिबार काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । जम्मा खसेकाे १ सय ७८ मत मध्ये...

मनिषा कोइरालाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक

काठमाडौँ। बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छन् । महामृत्युंजयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा...

Copyright © 2012 - 2026 | All Right Reserved.