Author - Celebrity Nepal

होली बिसेष फोटो शुट रंगिए पुनमसंगै अन्य मोडल (फोटो फिचर)

काठमाडौँ। कोरोना भाइरस कोभिडको कारण यस बर्षको होलीको रम झम छैन। रङहरुको पर्व होलीको माहोल सुनसान भए पनि फोटोग्राफर हरि न्यौपानेले होली बिसेष फोटो शुट गरेका छन्। उनको केहि तस्विरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं। होली बिसेष फोटो...

कवि तथा गीतकार महेश्वर शर्माको गीत ‘जादू’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो। रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई...

धुलिखेलमा आदिवासी चलचित्रबारे कार्यशाला गोष्ठी सुरु

काभ्रे। नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको...

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा सर्लाहीका सेलिब्रेटीहरु सम्मानित

काठमाडौँ। बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’...

‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो । प्रदर्शनको तयारीमा...

फिल्मसिटीका लागि प्रदेश १ मा २ सय बिघा जग्गाको प्रस्ताव

काठमाडौँ। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले प्रदेश १ सरकारमा प्रतिवेदन बुझाएको छ । नेपाल सरकार चलचित्र...

प्रसिद्धको ‘भन्दैछ मन’ मा कविर र मिहारिका (भिडियो)

काठमाडौँ। प्रसिद्ध चुडालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘भन्दैछ मन’ बोलको गीतमा शब्द प्रसिद्द चुडाल र विरोध बुर्लाकोटी तथा संगीत गोपाल रसाइलीको रहेको छ। प्रवेश पौडेलको निर्देशनमा बनेको भिडियोमा...

‘एकैछिन हाँसिदेउ’ भन्दै एलिशा र सागर (भिडियो)

काठमाडौँ। गायकद्वय नबिन कटुवाल र अल्बिन मगरको आवाजमा रहेको गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ भने अल्मोडा रानाले एरेञ्ज गरेका छन् । सुमन सिङ्गधन लामाले...

‘अर्जुन रेड्डी’ नेपाली भर्सन सकियो अडिसन

काठमाडौँ। दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । चर्चामा रहेको यो चलचित्रको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको...

विजय लामाको ‘तोङ्बाको तातो पानी’ (भिडियो)

काठमाडौं। गायक विजय लामाको ‘तोङ्बाको तातो पानी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा स्वयं विजय लामाले नै स्वर भरेका छन् भने गीतको शब्द प्रेम लामाले लेखेका हुन्। यो गीत ‘नखानु पानी तोङ्बाको’ बोलको गीतको सिक्वेल रहेको बताइएको छ।...

नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिलमा संघको साधारण सभा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका...

सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक सुगम पोखरेल एउटा नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत...

फिल्मी च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ को शुभारम्भ

काठमाडौँ। नेपालीे टेलिभिजन च्यानलहरुको भिडमा अर्को नयाँ च्यानल थपिएको छ। कान्तिपुर नेटवर्क अन्तर्गत ‘कान्तिपुर सिनेप्लेक्स’ को आज शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज यो टीभीको...

Copyright © 2012 - 2026 | All Right Reserved.