काठमाडौँ। हिन्दुहरुको महान चाड बडा दसैँको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुने भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे...
Author - Celebrity Nepal
‘निशा घिमिरे स्मृति पुरस्कार’ पवित्रा र उषालाई
काठमाडौँ। अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । उपचारको क्रममा गतबर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि...
‘झिँगेदाउ’लाई जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने
काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’लाई अब जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने भएका छन् । राजधानीको बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो योजना...
प्रकाशको ‘कस्तो खेल’ मा साक्षी र राज (भिडियो)
काठमाडौं । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ । भिडियोमा साक्षी लम्साल...
चितवनमा देखियो अभिनेत्री आँचलको क्रेज, ‘झिँगेदाउ’ हेर्न चितवनमा दर्शकको भिड
काठमाडौँ। चितवनमा अभिनेत्री आँचल शर्मा दर्शक माँझ घेरिएकी छन् । सोमबार सिनेमा ‘झिँगेदाउ’को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ पाएकी हुन् । जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो...
दर्शकको मन जितेको चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षा मन्त्रीको आपत्ति
काठमाडौं। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’भदौ १० गतेबाट प्रदर्शमा आएको थियो । चलचित्रले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले सिनेमा हेरिरहेका छन् । यसैक्रममा, शनिवार...
डेनमार्कमा प्रकाशको ‘लेप्मुहाङ’ र थुक्तेनको ‘फर्केर पुर्व’विमोचन
काठमाडौँ। साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाशआङदेम्बेको अंगे्रजीभाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमाविमोचनभएको छ । एसोसिएसनअफ भुटनिज कम्युनिटिस इन डेनमार्क र...
पुष्पा गजमेरको ‘लुकाएर तिमीलाई’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका पुष्पा गजमेरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकाएर तिमीलाई’बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत सरोज पोखरेलको रहेको छ। माया प्रेमको भाव बोकेको गीतको एरेन्ज देबेश...
कमल खनालको मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक(भिडियो)
काठमाडौं । गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् । खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज...
प्रमोदको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो फोटो नहेरेको’बोलको गीतमा शब्द सुनिल धितालको र शब्द रचना राज कुमार बगरको रहेको छ। बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा गोकर्ण ओली...
रानी र विजयको ‘कालो कोठीमा’मा नम्रता र सुधीर (भिडियो)
काठमाडौँ। गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ । भिडियोमा नम्रता सापकोटा र...
‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिशेष शो सम्पन्न
काठमाडौँ। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौँमा बिशेष शो सम्पन्न भएको छ । शनिवार आयोजित शोमा कुलवीर थापाका छोराहरु...
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्न जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताए । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उनले विदेशमा रहेका...
विरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा शिल्पा र सागर (भिडियो)
काठमाण्डौँ । विरही कार्की र अन्जु पन्तको आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’ सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् । भिडियोको निर्देशन शंकर...


