एनएनटिभीमा डोरेश,सरोज र लेखमणीको ‘ब्रेकिङ्ग’



काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले आफ्नो नियमित प्रशारण संगै नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरुको प्रशारण थालनी गरेको छ। नियमित रुपमा समाचारका साथै अन्य मनोरन्जनात्मक कार्यक्रमहरुको शुभारम्भ गरेको टेलिभिजनले एउटा छुट्टै कन्सेप्टमा कमेडी प्यारोडी बेसको कार्यक्रम ‘ब्रेकिङ्ग’ सुरु गर्न लागेको छ। दैनिक ११ पटक प्रशारण हुने कमेडी प्यारोडीमा विभिन्न सम सामयिक बिषयलाई व्यंगात्मक रुपमा प्रस्तुत गरिने छ। डिएआर मुभिजको फर्म्याटमा निर्माण भएको कार्यक्रममा नेपग्याजमले सहकार्य गरेको छ। समाचार कै शैलीमा प्रस्तुत गरिने कार्यक्रममा डोरेश खतिवडा,सरोज भण्डारी र लेखमणी त्रितालको प्रस्तुती रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.