काठमाडौं । जितु नेपाल भन्नेवित्तिकै हास्य कलाकार भनेर दिमागमा आउँछ । उनले थुप्रै टेलिसिरियलमा हास्य भूमिकामा अभिनय गरेका छन् । यद्यपि, उनले अभिनय गरेका चलचित्रहरुको संख्या पनि धेरै छ । केही चलचित्रमा उनी सानोतिनो भूमिकामा...
Author - Celebrity Nepal
शोभित बस्नेतको ‘जय हो’ फिल्ममा अर्पण थापा अनुबन्धित
काठमाडौं । निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् । सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो । चलचित्रमा सलोन बस्नेतको पनि...
‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’
काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् । उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको...
‘ह्यारी कि प्यारी’ट्रेलर, जितु र साम्राज्ञीको जोडी कत्तिको सुहायो ?
काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मा कमेडी,रोमान्स,समसामयिक...
सुजन र अन्नुको ‘जुरेली’मा चक्र र बिना
काठमाडौँ। डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सहित सार्वजनिक गरिएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्याल र जोशीकै संगीत रहेको ‘जुरेली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतकार...
विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन
काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को...
छायांकनमा सुशील र शिक्षाको ‘द आउट ल’
काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन...
‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन सार्वजनिक (भिडियो)
काठमाडौँ। टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । आनन्द अधिकारीको शब्द रचना रहेको...
हलमा हरर फिल्म ‘चि मुसी चि’
काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन...
११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान
अमेरिका। पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क...
‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा, फिल्मको नयाँ ट्रेलर सार्वजनिक
काठमाडौं । फिल्म ‘गुञ्जन’का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मन नपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहीवार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा उनले...
‘सुनिल पोखरेल, अनुप बरालहरूलाई थ्यांक यू भन्छु’
काठमाडौं । पाइलट–अभिनेता विजय लामाले नयाँ पुस्ताका कलाकारहरूमा अनुशासनको कमी रहेको गुनासो गरेका छन् । चार दशकदेखि चलचित्र क्षेत्रमा पनि सक्रिय लामाले पछिल्लो समय धेरै राम्रो–राम्रो अभिनय गर्ने कलाकारहरू आएको बताए । यद्यपि, नयाँ...
‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने
काठमाडौँ । चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए । पुष्प...
‘मिष्टर ग्लोवल’मा सहभागी हुँदै मिष्टर नेपाल नूतन
काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाउन लागेको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले...


