Author - Celebrity Nepal

नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनी बीचको लडाइँको लोककथामा आधारित फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ । धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई...

उमा शंकर र सन्जुको स्वरमा रहेको तीज गीत ‘लाहुरेले’ सार्वजनिक (भिडियो)

काठमाडौँ। उमा शंकर जोशी र सन्जु न्यौपानेको स्वरमा रहेको तीज गीत ‘लाहुरेले’को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गंगा जोशीको शब्द र उमाशंकर जोशीको संगीत रहेको छ। प्रविन थापाको निर्देशनमा बनेको भिडियोलाइ...

सारिकाको ‘कलियुग कि राधा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सहित सार्वजनिक गरिएको हो । गम्भिर विष्टको निर्देशन रहेको गीतको...

कर्णराज र कमलाको ‘लुकी लुकी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा पल शाह र इभा गिरी...

सरोज खनालको ‘बगान’ तेश्रो हप्तामा

काठमाडौँ। देशभर उल्लेख्य शो सङ्ख्यासहित नेपाली चलचित्र ‘बगान’ले तेश्रो हप्ताको यात्रा तय गरेको छ । नेपाली चलचित्र हेर्न हलमा दर्शकको उपस्थिती न्यून भएको समय रिलिज भएको यो चलचित्रले भने सुखद नतिजा निकालिरहेको छ । निर्माताले गत...

चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री

काठमाडौँ। चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री भएको छ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच...

“जय हो” को दोश्रो गीत राजा रानी बने केकी र सलोन

काठमाडौँ। भाद्र ८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’ रिलिज भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सागर आले र सदिक्षा कट्टेलको स्वरमा रहेको गीत सार्वजनिक गरिएको...

शिक्षा बनिन् ‘मिस प्लस टु नेपाल २०२३’

काठमाडौँ । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल रहिन् । प्लस टू...

चलचित्रको कार्यक्रममा पुगेर योगेश भट्टराईले भने, नेता र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो

काठमाडाैं | नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् । बिहीवार चलचित्र ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध...

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला

काठमाडौँ। उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ। काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस...

‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष...

प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ कार्तिक ३ मा

काठमाडौँ। पटक पटक प्रदर्शन सर्दै आएको चलचित्र ‘परदेशी २’ आगामी दशैंको अवसर पारेर कार्तिक ३ गतबाट प्रदर्शनमा आउने भएको छ । गत बर्ष दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो। केहि दिन अघि म्युजिक डट कमको...

साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने

काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको...

‘द नेशनल डिजाईनर रनवे २०२३’ को उपाधी सरुले हात पारिन्

काठमाडौँ । उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय...

Copyright © 2012 - 2026 | All Right Reserved.