Author - Celebrity Nepal

प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ सार्वजानिक (भिडियो)

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिकीदै गर्दा कलाकारहरु यतिबेला तीजका गीत गाउँन र गीतको म्युजिक भिडियो बनाउँन व्यस्त छन् । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आ-आफ्नै शैलीमा तीज गीतहरु सार्वजनिक गरी रहेका छन्...

रामकृष्णकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द हिमाँशु रायमाझी ‘गाेधुली’काे रहेकाे छ। संगीत राम सिटाैलाले भरेका छन् भने संगीत सँयाेजन विश्व...

‘हामी तीन भाई’ को छायाँकन सुरु

काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हामी तीन भाई’ को छायाँकन सुरु गरिएको छ । चलचित्रको मकवानपुर जिल्लाको चित्लाङ्गबाट छायाँकन थालिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहन्वी बस्नेतको मुख्य भूमिका रहने...

अरमानको र्‍याप गीत ‘भावना’ सार्वजनिक(भिडियो)

काठमाडौं । अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि...

अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल बनेको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । लेखक तथा...

मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक(भिडियो)

काठमाडौं। गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको...

प्रमोद र रिस्ताको ‘अदृश्य’ प्रदर्शनमा

काठमाडौंं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता...

‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ। टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक गरिएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र संगीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा...

चलचित्र ‘ऐंचौ पैंचो’ टिम कलेजमा पुगेर प्रचार गर्दै

काठमाडौँ। कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्र ‘ऐंचौ पैंचो’ ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार चलचित्रको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको...

‘कार्साङ’ मा दयाहाङ र सुरक्षा शीर्ष भूमिकामा

काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नव...

डब्बु र दीपकको ‘जिस्केर मस्केर’ सार्वजनिक (भिडियो)

काठमाडौं। गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर…’को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई...

महेन्द्रकुमारको तीज गीत ‘राधा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। महेन्द्रकुमार मल्लको मौलिक तीज गीत ‘राधा’ सार्वजनिक गरिएको छ। मंगलबार सुर्खेत बहुमुखी क्याम्पसमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। मल्लले युवतीको युवासुलभ भावनामा आधारित रहेर लेखेको गीतमा...

आकाश,सलोन र रेखाको चलचित्र ‘हिंड्दा हिंड्दै’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ,सलोन बस्नेत र रेखा शाहको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण...

अञ्जु पन्तको ‘तिम्रो सुन्दर रूप’मा छोरी परितोषिका (भिडियो)

काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् । प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा...

Copyright © 2012 - 2026 | All Right Reserved.