Author - Celebrity Nepal

भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको...

कार्म र मेनुकाको एक रातको कथा ‘महानगर’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। भाद्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक गरिएको छ । कार्म र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत् प्रस्तुत गर्ने...

चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बन्दै

काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बनेका छन्। चलचित्र प्रदर्शन नजिक रियालिटी शोमा पुगेर चलचित्रका कलाकारहरुले चलचित्र र आफ्नो बारेमा बोलेका कुराहरुले दर्शकलाई हल सम्म तान्न...

‘नम्बरी सुन’ भदौ बाट सरेर माघमा पुग्यो

काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’को रिलिज सरेको छ । भदौ १ गते रिलिज हुने भनिएको यो चलचित्र सरेर आगामी माघ १९ गते पुगेको छ । चलचित्र युनिटले नयाँ मिति सहितको पोस्टर सार्वजनिक गर्दै फिल्म सरेको जानकारी दिएको हो ।...

विनोदको संगीत र राजेशपायलको स्वरमा ‘जानु ए जानु’

काठमाडौं। गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।...

अस्ट्रेलियामा निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने

काठमाडौँ। नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ...

चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के...

बिष्णु भण्डारीको तीज गीत ‘तीजको लहर’ मा अन्जली र राज (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा...

मिस नेवाः नेपाल ट्यालेन्ट राउन्डमा प्रतियोगीले देखाए आफ्नो कला

काठमाडौँ। नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायका युवतीहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आयोजना गर्ने भएको छ। आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने...

भुवन चैत्य वसुन्धरा पुरस्कार प्रदान

काठमाडौँ। आइतबार राजधानीमा आयोजित एक समाराेहबीच भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७८ र २०७९ सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ । पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरिन् ।...

तीज गीत ‘कता हिड्यौ साईली ‘ सार्वजनिक (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका मिना लामा,श्रीदेवी देवकोटा र गायक चन्द्र शर्मा,अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ...

अरुण प्रधानको भोजपुरी गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ। भारतीय गायक सतेन्द्र र नेपाली मुलकी गायिका सुस्मिता सिंहको स्वर रहेको भोजपुरी गीतको भिडियो सार्वजनिक गरिएको छ। चलचित्र निर्देशक समाजका महासचीव तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष निर्देशक अरुण कुमार प्रधानको...

सनिष र ममताको ‘तिम्रो साथमै जिउने चाहाना’ मा शिव र सजल (भिडियो)

सनिष श्रेष्ठ र ममता गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। सार्वजनिक ‘तिम्रो साथमै जिउने चाहाना’ बोलको गीतको भिडियोको निर्देशन गम्भिर...

ठाकुरको पहिलो कविता संग्रह ‘तमोर सुसाउँदा’ लोकार्पण

काठमाडौं। कवि ठाकुरप्रसाद खतिवडाको पहिलो कृति ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो । साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख...

Copyright © 2012 - 2026 | All Right Reserved.