काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ। प्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो...
Author - Celebrity Nepal
रोशन र अस्मिताको ‘सलल’ मा प्रिज्मा, प्रिन्सी र राज(भिडियो)
काठमाडौँ। गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन् भने उनलाई प्रिज्मा...
‘आउँछु घर दशैंमा’ भन्दै मनोहर र मन्जु(भिडियो)
काठमाडौं । के गाउँ के शहर नेपालीहरुको महान पर्व वडा दशैँ घर आँगनमा आइसकेका बेला दशैंसँग सम्बन्धित गीत संगीतहरु पनि धमाधम रिलिज भइरहेका बेला ‘आउँछु घर दशैंमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा कलाकार भुवन के पोख्रेल र अनिसा...
‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा
काठमाडौँ। व्यावसायिक रूपमा सफल दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज गरिएको छ । नेपालीहरूको महान चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।...
मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडियो)
काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत ‘मुड फ्रेस’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम...
सन्तोष सेनको मेघा प्रोजेक्ट ‘बलिदान’ को थिम लुक सार्वजनिक
काठमाडौँ। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’ को शीर्षक (थिम लुक) सार्वजनिक गरिएको छ । ‘प्रेमगीत’ सिरिजजस्ता हिट चलचित्र दिनुका साथै नेपाली सिनेमाको अन्तरास्ट्रिय बजारमा...
कोलकाताको डेल्फिक सांस्कृतिक सम्मेलन नेपाली ढाका टोपीमय
काठमाडौँ। भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म...
निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको प्रतिक्षित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियम कानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको...
सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक
काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको...
धनकला कुँवरको गीत ‘बा आमा’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका धनकला कुँवरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बा आमा’ बोलको गीतमा प्रकाश अर्यालको शब्द तथा अर्जुन बस्न्यातको संगीत रहेको छ। अर्जुन थापाको निर्देशन र सम्पादनमा बनेको...
‘पशुपति प्रसाद २ : भष्मे डन’ को मार्मिक गीत सार्वजनिक
काठमाडौँ। कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न...
बिक्रम केसीको दशैं गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा पारेर दशैं गीत सार्वजनिक भईरहेका छन्। यसै क्रममा दशैं गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रम केसीको शब्द रचना,संगीत र स्वर...
तेजस र समीक्षाको ‘बगरमा घर’ मा आमेश (भिडीयो)
काठमाडौँ। गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका अधिकारीको युट्यु च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा आमेष भण्डारी र गायिका अधिकारी...
‘प्रस्ताविक विधेयकले विकास बोर्डको स्वायत्तता खोस्छ’ फिल्मकर्मी
काठमाडौँ । चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रति उनीहरुले...



