Author - Celebrity Nepal

अस्मिता र हर्कुलस अमेरिकाको १२ सहरमा गुन्जिँदै

काठमाडौँ। अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस...

पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल छायांकन सम्पन्न

काठमाडौँ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा...

आस्था राउतको नयाँ गीत ‘लै बरि लै’ (भिडियो)

काठमाडौँ। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन् । ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा...

कुबेरको निर्देशनमा दावाको गीत ‘झम्के बुलाकी’ (भिडियाे)

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया, ल्यान्कास्टर निवासी गायक दावा तामाङको ‘झम्के बुलाकी’ नामक गीत सार्वजानिक भएको छ। इन्ट्रा फाउण्डेसनको युट्यूव च्यानलबाट दशैंको घटस्थापनाका दिन सो गीत म्युजिक भिडियोसहित सार्वजानिक गरिएको हो।...

मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ । यसअघि...

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो । ‘कान्तिपुर सिनेमाज्’मा...

चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सकियो

काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएकोछ । चलचित्रलाई माघे...

राजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसर पारेर दशैं गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक राजेश पायल राई र गायिका रचना रिमालको स्वरमा दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘गरौँ रमाइलो’ बोलको...

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा...

मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ टिम प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।...

मैथिली र नेपाली भाषामा ‘आरती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित वेबसिरिज ‘आरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज गरिएको छ। सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव...

‘महाराजधिराज’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक परिच्छेद सेनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । घटस्थापनाको अवसर पारेर चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । टोपेन्द्र...

चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक

काठमाडौँ। उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक गरिएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम...

किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...

Copyright © 2012 - 2026 | All Right Reserved.