काठमाडौँ। गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यु सिनेमा ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौंबाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।...
Author - Celebrity Nepal
अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने
काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल...
सौगातको लुक्स ‘पशुपति प्रसाद २ः भष्मे डन’मा यस्तो
काठमाडौँ। कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले नायक सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ । चलचित्र रिलिजको दिन नजिकिदै गर्दा सौगात मल्लको फरक लुक्स रिलिज गरिएको हो ।...
लण्डन फिल्म फेस्टिभलको डेलिगेटको रुपमा छनोट भए भरत रेग्मी
काठमाडौं। नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सम्पादक भरत रेग्मीले लण्डनमा आयोजना हुने ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता जनाउने भएका छन् । आयोजकले विश्वका सिमित...
३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे रमलाको ‘धुन’
काठमाडौँ। गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना...
अभिनेता अनमोल केसी पक्राउ
काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ...
मेलिना र दिनेशको ‘बातै पक्का भो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका मेलिना राई तथा गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘बातै पक्का भो’ बोलको गीतमा शब्द,संगीत र निर्माण कमल थिङ तामाङको...
चलचित्र ‘मायावी’को छायाँकन सुरु
काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायाँकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टिमले चलचित्रको...
तारा अधिकारीको संयोग सार्वजनिक
काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको नयाँ गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक गरिएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै...
‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने
काठमाडौं। हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता-उता गराएको खेल खेलेकै छौं । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा त...
स्पन्दनको ‘जन्मे पछि’ मा सृस्टि खड्गी (भिडियो)
काठमाडौँ। स्पन्दन आङ्ग्बो (सुब्बा) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जन्मे पछि’बोलको सार्वजनिक गीतमा शब्द रचना पदम साधना कुलुङ्गको र संगीत दिप्सन लिम्बुको रहेको छ। सार्वजनिक गीतमा रोशन बालुवाको...
‘पशुपति प्रसाद २ : भष्मे डन’ अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।...
कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै
काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले...
चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’बन्ने
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रको छायांकन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने...




