बिक्रम केसीको दशैं गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा पारेर दशैं गीत सार्वजनिक भईरहेका छन्। यसै क्रममा दशैं गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रम केसीको शब्द रचना,संगीत र स्वर रहेको छ। स्वरमा केसीलाई सिजसु श्रेष्ठ,सबिर कार्की र दिनेश राज बाहकले साथ दिएका छन्। दुई दशक अघि एकल एल्बम निकालेका केसीले २० बर्ष पछि यो गीतमा स्वर दिएका हुन्। केसीले थुप्रै गीत लेखेका छन्। सार्वजनिक दशैँ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.