काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा...
Author - Celebrity Nepal
मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम
काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ टिम प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।...
मैथिली र नेपाली भाषामा ‘आरती’को ट्रेलर सार्वजनिक
काठमाडौँ । जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित वेबसिरिज ‘आरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज गरिएको छ। सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव...
‘महाराजधिराज’ निर्माणको घोषणा
काठमाडौं । निर्देशक परिच्छेद सेनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । घटस्थापनाको अवसर पारेर चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । टोपेन्द्र...
चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक
काठमाडौँ। उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक गरिएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम...
किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)
काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...
नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।...
‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति
काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न...
‘पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ सम्पन्न
काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड...
मिलापको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान सम्पन्न
काठमाडौं । मिलाप मासिक पत्रिकाले बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो ।...
एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी
काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने...
भारतीय गायक रितो रिबा नेपाल आउंदै
काठमाडौँ। भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा नेपाल आउने भएका हुन् । २७...
‘दिमाग खराब’ भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख नगद
काठमाडौँ। कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।...
टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा
काठमाडौँ। टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् ।...




