Author - Celebrity Nepal

खगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘पशुपति प्रसाद’ को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद...

साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी...

चलचित्र पत्रकार संघ नेपालको शाखा इलाम,झापा र मोरङ्गमा बिस्तार,कोशी प्रदेशमा नयाँ नेतृत्व

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो। तिन...

गीतकार अम्बिका र संगीतकार शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक

काठमाडौँ। गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी...

निकेशको तिहार गीतमा आयुष्मा (भिडियो)

काठमाडौं। यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएका छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार...

‘दिमाग खराब’को मर्मस्पर्शी गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार चलचित्रमा समाबेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत जयन जे...

‘ब्ल्याक छायाँ’ को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘पचासको नोट, बाजेको कोट’ बोलको गीतमा भिडियो सार्वजनिक गरिएको हो ।...

चलचित्र ‘चित्रा’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। चलचित्र ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै...

भैरवबहादुर सहित ५ फिल्मकर्मीलाई ‘इनास विशिष्ट सम्मान’ प्रदान

काठमाडौँ । नेपाली फिल्ममा प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ अभेनता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...

निश्चलको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको होइन नेताको ‘दिमाग खराब’ होला त ?

काठमाडौं। निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित चलचित्र नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै चलचित्र ले...

‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुँदै

काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक

काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा...

सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध

काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय...

गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’

काठमाण्डौ। गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । संगीतकार तथा नेपाल...

Copyright © 2012 - 2026 | All Right Reserved.