काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने...
Author - Celebrity Nepal
भारतीय गायक रितो रिबा नेपाल आउंदै
काठमाडौँ। भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा नेपाल आउने भएका हुन् । २७...
‘दिमाग खराब’ भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख नगद
काठमाडौँ। कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।...
टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा
काठमाडौँ। टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् ।...
फ्राईडे रिलिज : ‘परदेशी २’, कौसिद’ र ‘बासेन्जी’
काठमाडौंँ । आज शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘परदेशी २’, ‘कौसिद’ र ‘बासेन्जी’ । फरक फरक कथामा निर्माण भएका तीन फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । तीन मध्य देशभरको हलमा राम्रो शो...
राजेश पायल र समिक्षाको दशैं गीतमा आर्यन (भिडियो)
काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। दाहाल सन्तोषको शब्द रचना...
‘महागफाडी’को लागी छानीए टप १८ प्रतिस्पर्धी
काठमाडौं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगीका अनुसार हजार बढी आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८...
सम्पादक मिलनले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी
काठमाडौँ। नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि चलचित्रको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका महासचिव युवराज कार्कीले सेलिब्रेटी नेपाल संग भने–‘विनाकारण हाम्रो...
‘लिटील स्टार हन्ट नेपाल २०२३’ सम्पन्न
काठमाडौँ। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’ मा इभान्सी पौडेल र यथार्थ शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा...
चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपालमा
काठमाडौँ। आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा ‘परदेशी २’ निर्माण...
प्रकाश र केकीले गरे जूमको नयाँ शाखाको शुभारम्भ
काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक तथा मोडल प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासडर अभिनेत्री केकी अधिकारीका साथमा सपुतले...
टंक र मेलिनाको ‘लुकी लुकी’मा भुपेन्द्र र परिक्षा(भिडियो)
काठमाडौँ। टंक बुढाथोकी र गायीका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकी लुकी’बोलको गीतमा गणेश थक्लुङको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। भिडियोमा छायाँकार तथा निर्देशक भुपेन्द्र...
‘प्रसाद २’ विवादमा ओएसआरले भन्यो- डिजिटल राइट्स खरिद गरी रकम भुक्तानी गरिसकिएको छ
काठमाडौं । डिजिटल कम्पनी ओएसआरले ‘प्रसाद २’ का अघिल्ला दुई निर्मातासँग सम्झौता गरी डिजिटल प्रसारण अधिकार लिएको जनाएको छ । चलचित्रलाई लिएर भइरहेको पछिल्लो विवादमा कम्पनीले विज्ञप्तिमार्फत औपचारिक प्रतिक्रिया दिएको हो । २०७६ चैत ९...
एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’
काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले ६ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युब च्यानलबाट आइतबार यो गीत सार्वजनिक गरेको हो । व्याण्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि(पीभीई...


