Author - Celebrity Nepal

कमेडी चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा,रेयर,नीति महेश र नवीन मुख्य भूमिकामा

काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि...

दयाहाङ र अर्पणको घम्साघम्सी ‘रङ्गेली’ टिजर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । निर्देशक अर्जुन सुवेदीले लेखन समेत रहेको ‘रङ्गेली’मा अर्पण थापा, दयाहाङ राई, मिरुना मगर, प्रवीण...

अनुप र उत्तमको चलचित्र ‘म्याउँ’ औपचारिक घोषणा

काठमाडौँ। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको...

‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय...

रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...

सारमन श्रीको पूर्वेली लोकभाका ‘लै बरी माया लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सारमन श्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लै बरी माया लै’ बोलको गीतमा सन्तोष बिसिको शब्द तथा संगीत रहेको छ। पूर्वेली लोक भाकाको गीतको भिडियो निर्देशन गायक स्वयम्...

चलचित्र ‘ईश्वर’को शुभमुहुर्त

काठमाडौँ। राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दवासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।...

मिसेस वर्ल्ड २०२४’ मा भाग लिन पृथ्वीया अमेरिका प्रस्थान

काठमाडौँ। ‘मिसेस वर्ल्ड नेपाल २०२३’ पृथ्वीया थापा बिबाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका तर्फ लागेकी छन्। पृथ्वीया आईतवारदेखि आगामी...

पोएट आइडलका उत्कृष्ट पाँच मण्डलाको मन्चमा

काठमाडौँ। नेपालकै पहिलो कविताको रियालिटी शो ‘द पोएट आइडल’ को पहिलो सिजनका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरु माघे सक्रान्ती को दिन मण्डला थियटरमा कविता सुनाउदै छन् । पौवा स्टुडियो को प्रस्तुति रहेको शो ‘बजारका...

भुवन र जुनाको ‘हे सानू’ मा विदेशिनु पर्दाको पिडा (भिडियो)

काठमाडौंँ । गायक बिनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक गरिएको छ । नवराज घिमिरेको शब्द तथा संगीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो । भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्की फिचर्ड छन् ।...

गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान

काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ । ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा...

ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित...

माण्डवीको ‘आदत’ मा प्रियना र सञ्जिव (भिडियो)

काठमाडौँ । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक गरिएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रेमिकाले आफ्नो जीवनमा...

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोदले जिते

काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । सर्वाधिक भोट...

Copyright © 2012 - 2026 | All Right Reserved.