काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको पारिवारिक श्रोतले जानकारी गरायो । दार्जिलिङमा जन्मिएकी उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर...
Author - Celebrity Nepal
जुनु र ध्रुबको रोमान्टिक गीत ‘तल तल’ को भिडियो सार्वजनिक
काठमाडौँ। गायिका जुनु गौतम र गायक ध्रुब बिस्कोको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘तल तल’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत दुबै ध्रुवको रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता तथा मोडल विनोद...
मोडल मन्जु थापाको ग्ल्यामरस लुक्स (फोटो फिचर)
काठमाडौँ। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम...
हाँस्यकलाकार गणेशले हङकङमा प्रस्तुती दिने
काठमाडौं । गत वर्ष बिभिन्न जिल्लामा आफ्नो प्रस्तुति देखाएका हाँस्यकलाकार गणेश इशाराले आगामी साता हङकङमा रहेका नेपालीहरुलाई हसाउँने भएका छन् । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ हास्य कलाकार गणेश ईशारा राईको ‘गणेश...
चलचित्र ‘परदेशी २’को गीत ‘कुरा सिधा छ…’ सार्वजनिक
काठमाडौं । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा...
चलचित्र ‘चिट्ठी’ को पोष्ट प्रोडक्सन सम्पन्न
काठमाण्डौ। संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग चलचित्रको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही...
चलचित्र ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक
काठमाडौँ। अर्पण गिरी (अरमान जंग) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो जुनेली रुप’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् ।...
बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक
काठमाडौँ। बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। श्रेय अगस्तिको स्वर,संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।...
पत्रकार सुबेदीले गरे पुरस्कार वापतको रकम सर्प पिडितलाई सहयोग
काठमाडौँ। चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदीले पुरस्कार वापतको रकम सर्प पिडितको सहयोगार्थ हस्तान्तरण गरेका छन् । राजधानीमा सम्पन्न चौथो म्युजिक एण्ड फेसन अवार्ड २०२३ मा ‘सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत...
निश्चलको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ...
अभिनेता अनमोल केसी हिरासत मुक्त
काठमाडौं । अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने...
अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती
काठमाडौँ। शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमती दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीस कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...
चलचित्र ‘बालापन’ को प्रिमियर सम्पन्न
काठमाडौ । चलचित्र ‘बालापन’ को शनिबार राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथि थिए । मन्त्री किराँतीले चलचित्रले समाजमा...
क्रिसमसमा प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ भिड्ने
एजेन्सी । अभिनेता प्रभासका फ्यान ‘सालार’लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मलाई एक हिंस्रक व्यक्तिबारे बनेको थ्रिलर बताइएको छ । यसअघि निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर...


