काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज गरिएको छ। चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।...
Author - Celebrity Nepal
नितीको दोश्रो सिनेमा ‘ज्वाइँ साब’ जितु र नितीको वरपर घुमेको कथा
काठमाडौं । अभिनेत्री निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने...
सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक गरिएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।...
पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को बेल्जियममा बिमोचन
काठमाडौँ। नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन...
‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने
काठमाडौँ। डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो। नेपाली टचले...
कुमार आचार्य निर्देशित ‘तिम्रै हुने मन छ’ (भिडियो)
काठमाडौं । गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ छ ।...
‘किड क्विन नेपाल २०२४’ प्रतियोगीहरुले गरे ट्यालेन्ट शो
काठमाडौँ। नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता ‘किड क्विन नेपाल २०२४’ का सहभागीहरुले आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका छन्।...
अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा हमाल र कार्की
काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक...
नेपाल आईडल करणको दशैं तिहार विशेष गीत सार्वजनिक
काठमाडौँ। नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक गरिएको छ। ‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’ बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत...
अमेजन प्राइममा नेपाली सिनेमा ‘अनौठो तृष्णा’
काठमाडौँ। नेपाली सिनेमा ‘अनौठो तृष्णा’ अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओमा रिलिज हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो। निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा...
क्षत्री समाजले क्षत्री दिवसको अवसरमा गर्यो श्रस्टा सम्मान कार्यक्रम
काठमाडौँ। क्षत्री समाजले प्रत्येक बर्ष घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउदै आएको छ। क्षत्रीहरुको पहिचान र अस्तित्वको लागी क्षत्री समाजले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको छ। कागेश्वरी मनोहरा...
जितु भन्छन् ‘ज्वाइँ साब’ क्यारेक्टर निकै चाख लाग्दो छ
काठमाडौं । कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’ का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते...
‘एक्टर: टेक वन’ र ‘कमेडी दरबार’ को टुर कार्तिक १ देखि
काठमाडौं। कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यका...
विसीको ‘मुटुमै गाँसेको साइनो’
काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ...





